काठमाण्डौ – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार उपत्यकामा अहिलेसम्म ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। काठमाण्डौ उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १...बाँकी
युवा राई/हङकङ – जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित ४ पुरुष र ३ महिला रहेका छन्। प्राप्त जानकारीका अनुसार मृत्यु...बाँकी
अछाम – अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै वि.सं. २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए। वि.सं. २०५४ मै सङ्गठित भएपनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने...बाँकी
काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...बाँकी
मोरङ – मोरङमा दीपावलीको अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक कलश (दियो) बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा करिब रु. ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर-१०,...बाँकी
हङकङ – हङकङ याउमातेइ स्थित नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने धेरै गम्भीर धाइते भएका छन् । आगालागी हुदा एक बच्चासहित ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको...बाँकी
काठमाण्डौ – आफैले काम गरेको फ्याक्ट्रीबाट चोरी गरेको आरोपमा ९७ लाख रुपैयाँसहित सेक्युरिटी गार्ड पक्राउ परेका छन्। गत बिहीबार राती भरतपुर महानगरपालिका-९ काँडाघारीस्थित एपोलो पेन्ट्स प्रालिको भवन भित्र लकरमा रहेको उक्त रकम चोरी भएको थियो।...बाँकी
खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ। स्वास्थ्य सेवा लिनका लागि करिब १ घण्टाभन्दा धेरै हिँड्नुपर्ने बाध्यता झेल्दै आएका सर्वसाधारणलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यकासाथ जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको खुटा...बाँकी
काठमाण्डौ – कोरोना भाइरस संक्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसिरहेका गजुरेलको...बाँकी
जनकपुर – जनकपुरमा आफ्नै पत्नी र छोरीमाथि एक जना युवाले एसिड प्रहार गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २६ वर्षीय आरती शाह र तीन वर्षीया छोरी रियामाथि एसिड आक्रमण भएको हो। प्रहरीका अनुसार जानकीनगरमा डेरा...बाँकी