News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

सबैले आत्मसमीक्षा गरी, ओलीको विकल्प खोज्नैपर्छ: डा. भट्टराई

काठमाण्डौ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । हिजो साझसम्म पनी प्रतिपक्षी दलहरूबीच समझदारी नहुँदा बहुमतको सरकार गठन हुन नसकेको अवस्थामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा....बाँकी

देउवा र ओलीसँगको भेटपछि महन्थले आफुनिकट सांसदलाई रिसोर्टमा थुने

काठमाण्डौ – गठबन्धनको सरकार निर्माणको पक्षमा नदेखिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले...बाँकी

जनताको आशीर्वादले फेरि मुख्यमन्त्री भएँ, गण्डकीलाई उदाहरणीय प्रदेश बनाउँछु : गुरुङ

पोखरा – पुनःनियुक्ति पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो गण्डकी प्रदेशलाई नेपालको उदाहरणीय प्रदेश बनाउने बताएका छन् । बुधबार साँझ शपथग्रहणपछि प्रक्रिया दिँदै उनले आफू जनताको आशीर्वादले फेरि मुख्यमन्त्रीको पदभार सम्हालेको बताए । मुख्यमन्त्री...बाँकी

कोलोराडोको बर्थ-डे पार्टीमा गोली चल्यो, ६ जनाको हत्या

एजेन्सी – अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ। २८ वर्षीय टिओडोरो मासियासले...बाँकी

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले दिएको निर्देशन विरुद्ध गएकाले उनलाई स्पष्टिकरण सोधिएको हो...बाँकी

इजरायल–प्यालेस्टाइन तनाव झन चर्किँदै, इजरायलले गरेको भीषण बमबारीमा ३५ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा भीषण बमबारी गरेको छ। सोमबारदेखि गरेको बमबारी बुधबार बिहानैदेखि निरन्तरता दिएको हो। लगातार गरेको सो बमबारीमा कम्तिमा ३५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा १० जना बालबालिका रहेको अलजजिराले...बाँकी

अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लम्बियो, अत्यावश्यक उडान जारी

काठमाडौँ – मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने...बाँकी

खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले स्वयंसेवक नियुक्ति ग’यो

खोटाङ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले प्रत्येक वडामा वाहिर जिल्लादेखि गाँउपालिका प्रवेश गर्ने हरेक नागरिकका लागि अनुगमन गर्ने १ जना स्वयंसेवक प्रत्येक वडामा नियुक्त गरेको छ । दोस्रो...बाँकी

बैंकका २ हजार ४ सय १ जना कर्मचारी संक्रमित, धेरै कर्मचारीले भ्याक्सिन लगाएका थिएनन्

काठमाण्डौ – २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकहरुले पालैपालो सीमित शाखाहरु संचालन गरिरहेका छन्। कुन दिन कुन शाखा खोल्ने भन्ने जानकारी आफ्नो वेबसाइट र फेसबुक पेजमार्फत समेत दिने गरेका छन्। बैंकका २ हजार ४ सय...बाँकी

गाडीभित्रै बालिका बलात्कारको प्रयास, स्थानीयको सहयोगमा आरोपित पक्राउ

मोतीराम तिमल्सिना काभ्रे – काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले लगाएको निषेधाज्ञामा स्कर्पियो गाडीमा घर लगिदिने भन्दै जंगलमा पुर्याई १५ वर्षिया बालिकालाई बलात्कारको प्रयास भएको छ। बालिका बलात्कार गर्न खोज्ने युवक र उनले प्रयोग गरेको गाडीलाई स्थानीयको सहयोगमा...बाँकी