News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    मेरो उपचार खर्च न आफै गर्न सक्छु, सरकारले जनताप्रतिको उत्तरदायित्व बोध गरोस् – डा.केसी

    काठमाण्डौ – कोरोना संक्रमित भएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण भएर शिक्षण अस्पताल महारजगंजको गणेशमान सिंह भवनमा भर्ना गरेर उपचार गरिरहेका डा. केसीको उपचार खर्च...बाँकी

    ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र सडक र मोटरेबल पुल

    म्याग्दी – ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ। सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन्। गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी...बाँकी

    यातायात व्यवस्था विभाग,‘स्मार्ट लाइसेन्स’का लागि १४ लाख कार्ड खरिद गर्दै

    काठमाडौं –  यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ। सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनमा मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। उनका अनुसार...बाँकी

    वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

    इटहरी – वरिष्ठ गायक तथा संगीतकार जीतेन राई ‘रमपम पूर्वेली म्युजिक अवार्ड-२०२०’ अन्तर्गत लाईफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । शुक्रबार इटहरीको होटल बरण्डामा आयोजित एक समारोहमा प्रदेश नं १ का उद्योग, पर्यटन, वन...बाँकी

    मायादेवीको काजक्रियाका लागि सहयोग हस्तान्तरण

    रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण काजक्रिया हुन नसकेको खबर हिमाली संचार साथै एभिन्युज टेलिभिजनका एभिन्युज पहल...बाँकी

    सुनिल थापा काँग्रेस सहमहामन्त्रीमा मनोनित

    काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका नेताहरूलाई समायोजन गरेको छ। सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपाका नेता सुनिलबहादुर थापालाई सह–महामन्त्रीमा समायोजन गरेको पार्टी कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो। ‘२०७७...बाँकी

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ

    कास्की – बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकमसमेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ...बाँकी

    किन मौन कांग्रेसका यी शक्तिशाली नेता ?

    काठमाडौं – नेपाली कांग्रेसमा आधा दर्जनभन्दा धेरै नेताहरूले सभापतिमा उम्मेदवार दिने भनेर घोषणा गरेका छन्। १४औँ महाधिवेशन कोरोना महामारीका कारण समयमा हुने अवस्था नभइरहेकाबेला कांग्रेसका नेताहरूले सभापतिमा धमाधम दाबी गरिरहेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले...बाँकी

    विशाल मानन्धरको पहलमा कुवेतबाट सियोना श्रेष्ठको उपचारका लागी ५१ हजार बढी सहयोग

    कुवेतसिटी – विशाल मानन्धरको बिषेश पहलमा नेपाली जन एकता सेवा समाज कुवेतले बिरामी १३ महिने नाबालिका सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ। हाल पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी रोगको उपचारार्थ सियोना श्रेष्ठको लागि सहयोगार्थ...बाँकी

    धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस

    काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा...बाँकी