News Portal

मेरा गरीब जनता

सनम भट्टराई
८०३ पटक

धादिङ  -बाा्च्छौं खै तिमीहरूको दुःख अनि सरकार प्रतिको अविश्वास देशमा यत्रो ठूलो जनयुद्ध पछिको समृद्द नेपाल हाम्रा गरीब जनताहरुले नेपाल आमाको मुहार खुसियाली हेर्न कहिलै नपाउने भए विडम्बना भन्नू पर्छ यहाँ सत्ता पक्षले आत्मघाती गरेपछि बिचरा मेरो गरीब जनता भोक भोकै मर्ने बेला आयो।

यो महामारीमा हुनु पर्ने के हों?नेपाली जनताहरुले चाहेको के हो?नेताहरुको ध्यान कता छ?यस्ता हरेक प्रश्नले मलाई रातदिन सुत्न दिँदैन आँखाभरि जनताको दुःख लिएर सिंगो हामी आम जनाएको भलाई गर्नु पर्ने बेलामा ति कुलंघार नेताहरु कोहि हेलिकोप्टर चार्टर गरेर ससुराली कोही कुर्सी तन्नामा व्यस्त कठै मेरो नेपाल आमाले कस्तो कुपुत्र सन्तान जन्माएछन् धिक्कार छ।

तिमीहरूलाई बिचरा मेरा गरीब जनताहरू यसरी छट्पटाउँदै हस्पिटलका प्रत्येक बेड र बाहिर प्रगणहरुमा अक्सिजन नपाएर आमा आमा भन्दै कयौँ मरे सायद त्यो कोभिडको औषधि बेलैमा आएको भए र सरकार पक्षले बेलैमा ध्यान दिएको भए आज यो अवस्था हुने थिएन होला।

कस्ताे कुटनितिक त्यहीं औषधीमा पनि कमिसन खाने भाँडो बनाए कुलंघारहरुले हामी तीन करोड जनता माथि खेलवाड गर्यो। साप्रा र तिन पानीमा बिक्ने ति चितुवाहरु आज मेरो देशलाई खोक्रो बनाउँदै लगेको छ।अब हामी युवा एक जुट भएर सता पक्षको खुट्टा काट्नु पर्ने हुन्छ।सजाय भनेको गल्ती गरेकोले भोग्न पर्छ यहाँ बिना कसुर कानुन मिचेर कानुनलाई आफ्नो बनाउने हरुलाई कानुनको कठघरामा ल्याउन सकुन् हामी आम जनताले चाहएको पूरा गरुन् जय देश जय नेपाल ।

(लेखक सनम भट्टराई ठेगाना :धादिङ गंगा जमुना गाउँ )

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...