News Portal

मोरङको रंगेलीमा एक महिलाको घाँटी रेटी हत्या नहरमा शव फेला

हिमालीसंचार संवाददाता
५५३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित तिलुवा चोक नजिकैको नहरमा एक महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको छ । धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार विहान रंगेल-३ की २४ वर्षीया अनिता यादवको शव नजिकैको नहरमा फेला परेको हो ।

रंगेली नगरपालिका बेचन यादवकी श्रीमती अनिता यादवको शव भेटिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मृतक यादवको घरदेखि करिब ८ सय मिटर टाढा अनिता यादवको शव फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरी शव नहरमा फालिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सोधपुछको लागि १९ बर्षका देवर बिनोद यादव, ५० बर्षीय सासू बिजुली यादव, नीजको श्रीमान बेचन यादव र ससुरा रामु यादवलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...