विराटनगर – अविश्वास प्रस्ताव सजिलै विफल पारिदिने घोषणा गर्दै आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिइदिन नेकपाको प्रचण्ड-नेपाल समूहसँग आग्रह गरेका छन्। बिहीबार विराटनगरमा भएको प्रचण्ड–नेपाल र ओली समूहको वार्तामा...बाँकी
विराटनगर – सरकारको आयु लम्ब्याउन प्रदेशसभा छलेको आरोप खेप्दै आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भंग हुनसक्ने बताएका छन्। प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै...बाँकी
काठमाण्डौ – गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा...बाँकी
धादिङ -गंगाजमुना गाउँपालिकामा अनुदानमा आएको हाते ट्याक्टर तथा कृषि औजारको भ्रष्टाचार भएको समाचार अाएपछि पालिकामा यति बेला स्थानीय जनता आन्दोलित मा उत्रिएका छन् । भोलीपल्टै अख्तियारले गाउँपालिकामा छापा मारेको थियो । गाउँपालिकाकी इन्जिनियर पुजा कार्की...बाँकी
निर्मल घिमिरे/बर्दिया – राजापुर नगरपालिकाका नगरप्रमुखको निर्देशनमा नगरपालिका कार्यालयको कामकाज ३ दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ। नगरप्रमुखको निर्देशन...बाँकी
जोन अधिकारी धादिङ– गंगाजमुना गाउँपालिका वडा नम्बर ५ साउन असार लागेपछि भेल बर्षा दिनहु हुन्छ । फुलखर्कको तेस्रो बाटो मुनिको २२ घर पहिरोको जोखिममा छ तर प्रशासनले मतल गरेन ? हामीले प्रशासनलाई निबेदन पनि दियौ तर...बाँकी
धादिङ देश भ्रष्टाचारले दलदलमा फसेको बेला गंगाजमुना गाउँपालिका पनि अछुतो रहेन । साना माछा समाते पनि ठूलो माछा भने समात्न नै बाँकी छ अब गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई छानबिनको दायरामा ल्याउनु जरुरी छ स्वास्थ्य क्षेत्रमा...बाँकी
रामप्रसाद ढुंगेल – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति (Health Committee) तथा वैदेशिक रोजगार तथा कल्याण विभाग (Department of Foreign Employment and Welfare of NRNA) को संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि-हेल्थ सेवा शुक्रबार १२...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिकाले माटो परिक्षण गर्नेका लागि घुम्ति शिविर संचालन गरेको छ । प्रधानमंत्री कृषि आधुनिकरण परियोजना अन्तर्गत परियोजना र धान जोन कार्यक्रम संचालनहुदै आएको र नगरपालिका भित्रका लागि खेतीयोग्य जमिनको समेत...बाँकी
खोटाङ -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टहरुले आफु संगसंगै देशलाई पनि सति लगेको आरोप लागाएका छन। जनतालाई जगाउन अब काङ्ग्रेसले जनजागरणको कार्यक्रम सहित बलियो उपस्थिती देखाउनु पर्ने समेत बताएका छन। नेपाली काङ्ग्रेस खोटाङले सोमबार आयोजना...बाँकी