News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    हिमालय एयरलाइन्स जहाज दोश्रो पटक मकाउ आउने, मकाउबाट यो संगै आठौ पटक नेपाली नागरिक स्वदेश फिर्ता

    मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत दोश्रो पटक आगामी २५ तारिख आइतबार मकाउ – काठमाण्डू सिधा उडान...बाँकी

    नरसिंह गाउँपालिका अध्यक्ष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

    सुनसरी – सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। भोक्राहा नरसिंह गाँउपालिका वडा नं. ३ का ५४ वर्षीय यादवलाई धरान उपमहानगरपालिका वडा नं. १३ स्थित रहेको डुकु...बाँकी

    ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुर समूहको निष्कर्ष

    काठमाण्डौ – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर समूहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो...बाँकी

    रंगेली र सुनवर्सी नगरमा कुकुर आतंक, गाँउका खसी बाख्राहरुमा आक्रमण

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीयहरु भुसिया कुकुरको आतंकबाट आतंकित भएका छन । भुसिया कुकुरले गाउँका खसी बाख्रामा आक्रमण समेत गर्न थालेका छन्। महिना अगाडिदेखि स्थानीयले...बाँकी

    संयुक्त राष्ट्र संघले माग्यो दुबईकी राजकुमारी लतीफा जीवित रहेको प्रमाण

    एजेन्सी – संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ। राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ। राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये...बाँकी

    गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल डेभलपमेन्ट फन्ड १० अर्ब

    गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच...बाँकी

    मकाउबाट नयाँ बर्षको अवसरमा ताप्लेजुङ स्थित वालमन्दिरका वालवालिकाहरुलाई जुता सहयोग (भिडियो सहित)

    मकाउ –  वैदेशिक रोजगारीको सिलसिलामा मकाउ पुगेका नेपाली समुदायले नेपाली संस्कार, संस्कृति र चाडहरु विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउदै आइरहेका छन्। तर यो बर्ष नेपाली नयाँ बर्ष मनाउन भेला भएका नेपाली समुदायले ताप्लेजुङ जिल्लाको फुङलिङ-४...बाँकी

    गेउरिया पुलकाे निर्माण कार्य कछुवाकाे गतिमा

    रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुलकाे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएकाे र विभिन्न अनलाइन तथा विभिन्न पत्रपत्रिकाकाे मुख्य समचार बन्दै आईरहेकाे छ । उक्त पुलकाे...बाँकी

    एसएलसीको नक्कली सर्टिफिकेटले डाक्टर भएका ४ जना डाक्टर पक्राउ

    काठमाण्डौ – महोत्तरीका ४० वर्षीय अरूणकुमार चौधरी काठमाडौं बागबजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी चलाउँथे। उनले यो कन्सल्टेन्सी कहिलेबाट चलाउँथे प्रहरीले स्पष्ट पार्न सकिरहेको छैन। तर, उनको कन्सल्टेन्सीबाट एसएलसीको सर्टिफिकेटमा नम्बर सच्याएर बंगलादेश पुगेका भने डाक्टर...बाँकी

    पटक पटक भूकम्पले ढलेको धरहरा फेरी ठडिदैछ

    काठमाण्डौ – विस २०७२ वैशाख १२ गतेको महा भूकम्पले सुनधारा स्थित रहेको धरहरा ढलेपछि धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धरहरा ठडिन अन्तिम चरममा पुगेको छ। धरहरा आगामी वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा...बाँकी