News Portal

रतुवामाई नगरपालिका वार्ड नम्बर ६ मकै बारीमा महिलाको शव

हिमालीसंचार संवाददाता
५०० पटक

मोरङ– मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ६ स्थित भद्र चोक नजिकैको सिङ्घारीमा एक महिलाको शव फेला परेको छ । अन्दाजी २० र ३० बर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।

अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव भेटिएको हाे । उनलाई बलात्कार गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । रामप्रसाद भण्डारीको मकैबारीमा उक्त शव फेला परेको हो । बिहान ९ बजे धाँस काटन गएकाे बेलामा महिलाको लास देखे पछि स्थानीयले प्रहरीले खवर गरेका थिए । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्याको आशङ्का गरिएको प्रहरीले बताएको छ । घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीले तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...