News Portal

  • गृहपृष्ठ समाचार, समाज

    रामेछापको सालुमा ट्याक्टर दुर्घटना

    पुष्कर खड्का – रामेछापको सालुमा ट्याक्टर दुर्घटना भएको छ।बुधबार दिउँसो मन्थली नगरपालिका वडा नं ४ सालुको चामबोट भन्ने ठाउमा ना ६ त ६५५१ नम्बरको लोड् टयाक्टर सडकमा पल्टिएको स्थानीयले बताएका छन् । स्थानीयले दिएको जानकारी...बाँकी

    रामेछापमा १५ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

    पुष्कर खड्का – रामेछापमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको...बाँकी

    अन्तर्राष्ट्रिय विमान सेवाले धानेको एक मात्र गौतमबुद्ध विमानस्थल

    तेजेन्द्र के.सी. रुपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ। पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा...बाँकी

    न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

    काठमाडौं। न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ। नुवाकोटको विदुर नगरपालिका–७ घर भई काठमाडौँको बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दिया पक्राउ परेकी छिन्। पौडेलले सिन्धुली घर भएका...बाँकी

    अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मरासिनी 

    काठमाडौँ। अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन्। बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन्। कान्तिपुरका अनुसार बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन...बाँकी

    रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुने सबै १३ जना मृतकको सनाखत

    पुष्कर खड्का – रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटना बाट ज्यान गुमाउने सबै १३जनाको सनाखत भएको छसुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाटबेथान हुँदै काठमाडौंतर्फ जादै गरेको बा ३ ख ८३९६ को बस लुभुघाटमा दुर्घटना...बाँकी

    मलेसियाको विस्टर्न कम्पनीले ४५० नेपाली लैजाँदै

    काठमाडौं। मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। मंगलबार यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा...बाँकी

    खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु

    खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ३ च्यास्मीटारको बालबिकास आधारभुत विद्यालय पिपचाहीमा चालु शैक्षिक–सत्रदेखि लोपोन्मुख अबस्थामा पुगेको तिलुङ भाषाको ऐच्छिक विषय कक्षा-१ मा पठन–पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन–पाठनका लागि...बाँकी

    रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो ८ जनाको सनाखत

    पुष्कर खड्का – रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस अाज बिहान लुभुघाटमा दुर्घटना हुँदा...बाँकी

    रामेछापको लुभुघाटमा यात्रुबाहक बस दुर्घटना ९ जनाकाे मृत्यु २६ जना घाइते

    पुष्कर खड्का – रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ।बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटना स्थलमै...बाँकी