काठमाडौं – काठमाडौं राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले थप कडाई गर्ने भएको छ। ट्राफिक प्रहरीले सडक लेन अनुशासन प्रभावकारी बनाउन कारवाहीलाई तीव्रता दिने भएको छ। सवारी दुर्घटना नियन्त्रण...बाँकी
काठमाडौं – नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । पूर्व प्रधानमन्त्री आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको थियो। हिजो शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्...बाँकी
विराटनगर – प्रदेश १ को नामकरणका लागि निर्णायक कसरतमा जुटेका छन् प्रदेश नं. १ का दलहरू साझा सहमतिका लागि मिलनविन्दुको खोजीमा लागेका छन्। प्रदेश नं. १ का कम्तिमा ठूला तीन दल एकै ठाउँ नभए प्रदेशको...बाँकी
नवराज राई/संखुवासभा – संखुवासभा जिल्लाको खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर वडा नं. १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुईको घटना स्थलमा मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको...बाँकी
काठमाडौं – पूर्व मन्त्री कृपासुर शेर्पा सवार गाडि सिन्धुलीको भिमानमा दुर्घटना भएको छ। पूर्व मन्त्री शेर्पा सहित माननीय गोकुल धर्ती, माननीय पेम्बा भोटे र देवराज राई सवार गाडी दुर्घटना भएको हो। धाइते सबै खतरा मुक्त...बाँकी
काठमाडौं – भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ। नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु भएको हो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा...बाँकी
जापान पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ। नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। भाषण गरिरहेका शिन्जो...बाँकी
काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । कृषि विकास बैंकले लोकसेवा आयोगको सहमतिमा कुल १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । कृषि विकास बैंकले प्रकाशित गरेको सूचना अनुसार...बाँकी
खोटाङ – खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिका वडा नं. ३ लामीडाँडाकी ३० बर्षीय दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन्। गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा...बाँकी
पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकाका वडा नम्बर -२ सैपुका अशक्त भएका व्यक्तिलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।वडा नम्बर -२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलको पहलमा बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका...बाँकी