News Portal

गृहपृष्ठ प्रवास, संस्कृति

हङकङ र मकाउका किरात राई समुदायले मनाए उभौली साकेला चाड (फोटो फिचर)

युवा राई/हङकङ – विश्वका किरात राई समुदायले उधौली र उभौली साकेला चाड धुमधामसंग मनाउदै आएका छन्। नेपाल भन्दा बाहिर कोरोना महामारीको कारणले सार्वजनिक स्थलहरुमा स्थानीय सरकारले लगाएका प्रतिबन्धका कारणले निश्चित संख्यामा बाहेक भेला हुन प्रतिबन्धित...बाँकी

काठमाडौंको टुडिखेलमा गुञ्जियो ढोल-झ्याम्टा, आज मुलुकभर साकेलामय

काठमाडौं – प्रकृति पुजक किरात राई समुदायले शनिबार मुलुकभर आकास गर्जिने र पत्ताल थर्किने गरी ढोल झ्याम्टा बजाउदै धुमधामसँग साकेला उभौली चाड मनाएका छन् । खोटाङ, भोजपुर, उदयपुर जिल्लाका गाउ-गाउ हुदै धनकुटा र पुर्वाञ्चलका विभिन्न...बाँकी

आज वैशाखकृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइँदै!

काठमाडौं – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...बाँकी

कतारको दोहामा तीन किराती संस्थाहरुले संयुक्त उभौली चाड मनाउदै

गजेन्द्र खालिङ राई/दोहा – कतारमा स्थापित तीन किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज शाखा कतार र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा किरात मूल समारोह आयोजक समितिले विगतका बर्षहरुमा जस्तै यस वर्ष...बाँकी

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं। आज भगवान् श्री रामचन्द्रको जन्म दिन। रामनवमी पर्व। चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ। वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ। राम नवमीका अवसरमा नेपालको...बाँकी

आज चैत्र २५ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २५ गते शुक्रबार इश्वी सन २०२२ अप्रिल ८ तारीख चैत्र शुक्ल पक्ष सप्तमी तिथी आद्र्रा नक्षत्र शोभन योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा पद्य योग नल...बाँकी

कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतमा सुरु

सुर्खेत। कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको छ। २०७६ बाट सुरू भएको उक्त उत्सवलाई ‘कुडा कर्णालीका’ नारा दिएको छ। वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कार्यक्रम आयोजना गरिएको छ। आजदेखि फागुन २९...बाँकी

नेपाल मगर संघ झापाको सांस्कृतिक कार्यक्रम सप्पन्न

झापा। नेपाल म कार्यक्रममा २०७८ भब्यका साथ सम्पन्न गरेका छन। कार्यक्रममा मगर जातिका मौलिक, सांस्कृतिक, पहिचान सहितका नृत्यहरुलाई स्थानीय कलाकार हरुले बेजोड प्रस्तुत गरेका थिए, जसमा हराउदै गरेका नृत्यहरु हुर्रा, कौडा, मारुनी र मौलिक नेपाली...बाँकी

सैनिकमञ्च टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं – सैनिकमञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ।२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ।...बाँकी

चोरी भएको ‘माँ‘ भेटिएपछि कोही खुसीले रोए: कोही बेहोसै भए, अधिकांश खुशीले सडकमा नाचे

काठमाडौं। ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट गत माघ ९ गते अन्दाजी तीन सय बर्ष पुरानो २० दिन अधि चोरिएको ‘माँ‘ भगवानको (मुर्ति) हिजो शुक्रबार भेटिएपछि बिहानदेखि स्थानीयको चहलपहल बढेको थियो। ललितपुरको सुनाकोठीका स्थानीय हात हातमा अगरबत्ति, एक...बाँकी