News Portal

गृहपृष्ठ जीवनशैली, पत्रपत्रिका, मुख्य खबर, संस्कृति, समाचार, समाज

आज रक्षाबन्धन: जनैपूर्णिमा मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

यूएईमा २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस मनाईदै

युएइ – आदिबासी जनजाति महासंघ युएइले २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस तथा आदिबासी महोत्सव २०२२ यहि १४ अगस्ट २०२२ का दिन मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको...बाँकी

चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी

आज २०९ औं भानुजयन्ती, प्रधानमन्त्रीद्वारा माल्यार्पण

काठमाडौं – आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो। प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच आदिकवि भानुभक्तको प्रतिमामा माल्यपर्ण गरेका छन्। हरेक वर्ष भानु जयन्तीको अबसरमा काठमाडौंको रानीपोखरी अगाडि...बाँकी

कर्णालीको अनौठो प्रचलन, विवाह गर्न लागेका छोरालाई आमाको स्तनपान

कर्णाली – कर्णालीका कैयौँ गाउँबस्तिमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान” गराउने र छोराले आमालाई कोसेली दिने प्रचलन छ। आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्‍याउनै भए पनि स्तनपान...बाँकी

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं। सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो। सन् २०१९...बाँकी

असार १५: खेती-किसानीको खाजा, स्वादिलो अनि तागतिलो पनी…!

किसानहरुले असार महिनालाई ‘मानो रोपेर, मुरी उब्जाउने’ विशेष महिना मान्दछन् । अहिले किसानहरु असारे बाली लगाउनमा व्यस्त छन् । असार १५ किसानहरुले पर्वकै रूपमा मनाउने प्रचलन रहेको छ । रोपाइँको यो महिनामा खेतालाहरूलाई विशेष खाजा...बाँकी

धार्मिक आस्था तथा शक्तिको केन्द्र कालिकामाई

धादिङ दिपक अधिकारी -गंगाजमुना गाउपालिका वडा नम्बर ७ (साबिक बुढाथुम गा बि स वडा न ३ ) मा पर्ने लकुवाकोट कालिकामाईको मन्दिर करिब चौधौ सताब्दीतिर स्थापना भयको मानिएको गंगाजमुना गाउँपालिका भित्र पर्ने एक मात्र कोट र...बाँकी

मोरङको रंगेलीमा हिन्दु र मैथीली नारीहरुले बटसावित्री पर्व मनाए

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक लगायतका सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथीली नारीहरुले धुमधामका साथ  बटसावीत्री पर्व मनाएका छन । रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको बरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल,...बाँकी

कतारमा किरात समुदायले सामुहिक रुपमा ५०८२ औं उभौली साकेला चाड मनाए (फोटो फिचर)

गजेन्द्र खालिङ राई/दोहा – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ औं चाड कतारको दोहामा भव्य रूपमा मनाएका छन्। कतारमासंगठीत तीन किराँती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र...बाँकी