हरि अधिकारी मोरङ – विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल...बाँकी
विकास मरहट्टा गोरखा – सिरानचोक गाउँपालिका-४ छोप्राकका जीतबहादुर गुरुङ ७४ वर्ष पुगे । तीन छोरा र चार छोरीका बुबा गुरुङका छोराहरुको शहरमा व्यवस्थित बसोबास छ । छोरा बुहारीले बारम्बार शहर आएर बस्न आग्रह गरिरहन्छन् ।...बाँकी
काठमाडौं – नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुमध्ये तीन चौथाई भन्दा बढी अदक्ष कामदार रहेको पाइएको छ । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कामका लागि विदेश जाने नेपाली युवामध्ये ७५.५ प्रतिशत अदक्ष छन् । वैदेशिक...बाँकी
काठमाडौं – आफू विरुद्ध महाअभियोग लगाउन सत्तारुढ नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भएका बेला सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी पुनः घरविदामा बसेका छन् । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी लामो घरविदामा बसेका...बाँकी
गौरव पोखरेल काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी), काठमाडौंले ४ महिनाको अवधिमा १३ जनाविरुद्ध रेड रोटिस जारी गरेको छ । यो अवधिमा ११ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ । विभिन्न...बाँकी
सिन्धुपाल्चोक – श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो। यता श्रीमतीको पेटमा भने ४ महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र ४ छोरीलाई श्रीमतीको जिम्मा लगाएर...बाँकी
ललितपुर : ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा...बाँकी
रविन्द्र घिमिरे/काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले आफ्नो दुईवर्षे कार्यकाल सफल भएको बताएका छन् । अब बाँकी दुई वर्ष प्राधिकरणको आन्तरिक व्यवस्थापनमा सुधार गर्ने घिसिङको योजना छ । ‘विद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेको...बाँकी
रबिन्द्र बराल भदौ ३१ – सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउने काम सम्पन्न गरेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माकाे मुर्ति बनाउनेे काम...बाँकी
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन् । पुन ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्नेछन् । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उनको पहिलो वैदेशिक भ्रमण...बाँकी