रबिन्द्र बराल भदौ ३१ – सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउने काम सम्पन्न गरेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माकाे मुर्ति बनाउनेे काम...बाँकी
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन् । पुन ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्नेछन् । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उनको पहिलो वैदेशिक भ्रमण...बाँकी
प्रशान्त वली/काठमाडौं – आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको...बाँकी
काठमाडौं – सार्वभौमसत्ता र अखण्डताविरुद्ध अभियान चलाउने व्यक्तिको राहदानी खारेज हुने गरी कानुन संशोधन प्रक्रिया अघि बढेको छ। नयाँ कानुनमा राष्ट्र विखण्डनका पक्षमा बोल्नेलाई राहदानी जारी नगरिने र गरिएको राहदानी पनि खारेज हुने व्यवस्था हुँदैछ। प्रतिनिधि...बाँकी
कुशें औशी भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व, आईतबार वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राएर मनाईएको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको...बाँकी
काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान...बाँकी
२४ भदौ, काठमाडौं- भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र...बाँकी
काठमाडौं – सुदूरपश्चिममा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंमा पनि मनाइएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाएका हुन् । उनीहरुले समूहमा हात समाएर देउडा नाचेका थिए...बाँकी
हरिहरसिंह राठौर धादिङ — परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको हात परे पछि गजुरी–१ कि स्थायी बासिन्दा मुक्तिकला लामिछाने छक्क परिन् र फेरि जिल्ला प्रशासनमै पुगिन् । परराष्ट्र मन्त्रालयकाे...बाँकी
शम्भु कट्टेल काठमाडौँ – श्रम स्वीकृति लिएका कामदार अब वैदेशिक रोजगारीमा बिनाझन्झट जान पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले श्रम स्वीकृति लिइसकेका कामदारलाई अनावश्यक कागजपत्र मागेर झन्झट समेत दिने छैनन्। अध्यागमन र वैदेशिक...बाँकी