News Portal

गृहपृष्ठ Flash News, विशेष, समाचार

प्रदेश २ मा बेटी पढाऊ, बेटी बचाऊ अभियान औपचारिक रूपमा सुरु

जनकपुरधाम – प्रदेश २ सरकारले ल्याएको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानको शुक्रबार एक समारोहका बीच औपचारिक सुरू गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका...बाँकी

नर्सदेखि जनप्रतिनिधिसम्म : मीना चौधरी

श्रवण देव काठमाडौं – नेपाल विविध संस्कृति युक्त देश हो । हरेक ठाउँको आ-आफ्नो संस्कृति छ । झन् पश्चिम नेपाल र पूर्वी नेपालको संस्कृतिको कुरा गर्ने हो भने धेरै नै फरक छ । यही फरक...बाँकी

राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम

मधुसूदन रायमाझी, काठमाडौं – त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक...बाँकी

आर्थिक अभावले विद्यालयबाट निष्काशन गरिदिन अनुरोधसहित चिठी लेखेकी पुजाको परिवारलाई सहयोग थपिँदै

प्रताप बानियाँ, म्याग्दी – ‘मलाई विद्यालयबाट रेष्टिकेट गराइदिनु’ भनेर विद्यालयलाई चिठी लेखेकी पुजा खत्रीलाई अध्ययनका लागि सहयोग जुट्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी १२ वर्षीया खत्री अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६...बाँकी

बुबाअामाकाे मृत्युुपछि अवाेध बालकहरु बिचल्लीमा

रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशीकाे तीन जना छाेराहरु अहिले टुहुरा हुन पुगेका छन । २०७० चैत्र ३०   सेताे लामखुट्टेकाे टाेकाईबाट बिरामी भएका राजबंशीकाे आर्थिक अभावका...बाँकी

पेटीकोट लगाउने के नाङ्गो ? सरकार पो नाङ्गो !

काठमाडौं – सामाजिक सञ्जालमा शावित्री सुवेदीले स्टाटस लेखिन्- ‘बलात्कारीका लिंगमाथि कानुनको टोपी । हत्या र अपराध रोक्न पनि दिनुपर्छ फाँसी ।’ स्टाटस लेखेको ८ घण्टापछि उनी कालो पेटीकोट लगाएर काठमाडौंको माइतीघर मण्डलामा देखा परिन् ।...बाँकी

विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् । अनलाइनखबरका अनुसार पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका...बाँकी

स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने प्रजिअ : बस्नेत

जाजरकोट – अविरल वर्षातका कारण जाजरकोटमा आएको बाढीर पहिरोमा भएको धनजनको स्थलतल अध्यन गरेर उचित राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए । जिल्लाम भएको धनजनको क्षती बारे एकिन बिवरण नआएकोले घटनाको बारेमा...बाँकी

अख्तियारका ६ स्टिङ्ग अपरेशन : ७ कर्मचारी कारवाहीमा

टोपराज शर्मा भदौ १, बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी राजश्व असुली गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा दुई करोड १९ लाख रुपैयाँ...बाँकी

समस्यामा संभावनाकाे खाेजी गर्दै जाजरकोटका प्रजिअ बस्नेत

काठमाडौ – जाजरकोटका पहिरो पीडित टुहुरा बालक सुरेन्द्र परियारलाइ एस.अाे.एस.बालग्राम सुर्खेतले सहयोग गर्ने भएको छ। केही वर्ष अघि बाबुअामा गुमाएर टुहुरा भई अामा उही भएतापनि अर्कै बुवाबाट जन्मेकी दिदिकाे संरक्षणमा बस्दै अाएका ३ दाजुभाइ मध्ये...बाँकी