News Portal

  • गृहपृष्ठ विशेष

    ओली र प्रचण्डको नाम जोडिएपछि मार्सी चामलको मूल्य बढ्यो, किसान उत्साहित

    नेत्र शाही/जुम्ला – केही महिनादेखि दिनहुँजसो मार्सी भातको चर्चा भैरहँदा चामलको माग र बिक्री बढेको छ । कर्णालीको मार्सी धानको चामल जुम्लाबाट काठमाडौं र सुर्खेत बजारमा प्रशस्तै मात्रामा माग भएपछि अहिले जुम्ली किसान उत्पादन कसरी बढाउने...बाँकी

    भक्तपुर इन्काउन्टर प्रकरण : मृतकका परिवार पुगे मानव अधिकार आयोग

    काठमाडौं – भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका २ अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि...बाँकी

    पहिरोको उच्च जोखिममा जाजरकोट सदरमुकाम खलंगा, त्रासमा स्थानीय बासिन्दा

    जाजरकोट – लगातारको भारी वर्षाका कारण यहाँका दर्जन बढी बस्ती जोखिममा परेका छन् । वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन् । जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका ३ र...बाँकी

    कुवेतमा ८ लाखमा बेचिएकी नेपालगन्जकी रामकली पिडा !

    नेपालगन्ज – बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्‍याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई ३ लाखमा रामकलीलाई बेचे । दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट...बाँकी

    लघु उद्यम तालिमवाट १ सय ५२ जना युवा लाभान्वित

    डि.वि.खालिङ/सोलुखुम्बु – नेपाल युवा विकास मञ्चले गत आर्थिक बर्षमा सोलुखुम्बुमा सञ्चालन गरेको विभिन्न तालिमवाट १५२ जना लाभान्वित भएका छन् । मञ्चले घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु शाखाको सहयोगमा सोलुखुम्बुमा सञ्चालन गरेको लघु उद्यम...बाँकी

    करिब ४ हजार नेपाली महिला कामदार कोरिया पुगे

    काठमाडौँ : इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस  शाखाका प्रवक्ता शोभाकर भण्डारीले...बाँकी

    निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

    ब्रिजटाउन – निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् । दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा...बाँकी

    डा.गोविन्द केसीसँगको वार्ता असफल भएकोमा सरकारले नै लगायो यस्तो आरोप

    काठमाडौं – सरकारले डा. गोविन्द केसीसँगको वार्ता सहमति नजिक पुगेर पनि केही नेताहरुका कारण भाँडिएको आरोप लगाएको छ । सरकारी र डा.केसीको वार्ता टोलीबीच मंगलबार र बुधबार औपचारिक वार्ता भएपनि सहमतिमा पुग्न सकेन । सत्तारुढ...बाँकी

    सीताको मोबाइल स्क्रिनमा ‘निष्ठुरी’ श्रीमानको फोटो !

    काठमाडौं – हातमा भएको मोबाइलको बटन थिच्ने बित्तिकै एकजना पुरुषको फोटो देखियो । त्यो फोटो चाहिँ कसको ? प्रश्न सुनेपछि अघिदेखि अँध्यारो भएको सीताको अनुहार झनै अँध्यारो भयो । एकछिन बोल्न नसकेकी सीताले मसिनो स्वरमा...बाँकी

    कारागारभित्रै ‘स्लो पोइजन’ उत्पादन, परीक्षण गर्दा सुनारको मृत्यु !

    गौरव पोखरेल काठमाडौं – ललितपुरको नख्खु कारागारभित्र कैदी भक्तबहादुर सुनारको फिल्मी शैलीमा ‘विष’ खुवाएर हत्या गरिएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानले कारागारभित्रै उत्पादन गरिएको ‘स्लो पोइजन’ खुवाएर सुनारको हत्या भएको खुलेको हो...बाँकी