मोरङ : केराबारी गाउँपालिका-९, भलुवा बस्ने नवीन कुँवरकी दुईमहिने छोरी दशैंको मुखमा निमोनियाको बिरामी भइन् । उनलाई बिराटनगरको नोबेल अस्पतालमा भर्ना गरियो । केही दिनको उपचारपछि उनको उपचारको बिल करिब ५० हजार रुपैयाँ उठ्यो ।...बाँकी
सन्जिता देवकोटा/काठमाडौं : आशिका परियार, सनिलकी आमा । घर धादिङ । उहाँको परिचय त्यति लामो छैन । तर बाध्यता र रहरले विदेश जाँदा भोगेको कहर भने निकै लामो छ । माइतमा छोरी, अनि श्रीमान्को साथमा...बाँकी
चितवन : भिरालो पाखो बारी, नजिकै जंगल भीरपहरा र आसपासमा स-साना झुपडी । विभिन्न जिल्लाका यस्तै तन्नम वस्तीमा गुजारा चलाइरहेका चेपाङ समुदायलाई दशैंले खासै छोएको छैन । कारण हो धर्म परिर्वतन । भूमि, नदी र प्रकृतिको...बाँकी
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक उपलब्धी परिवर्तन भएपनि हरेक परिवर्तन उपलब्धीमूलक नहुने कुरा पुष्टि हुँदै गएको बताएका छन् । राजतन्त्रको अन्त्यपछि देशमा गणतन्त्र आएको सन्दर्भमा अपेक्षाकृत सुधार नदेखिएकोतर्फ संकेत गर्दै पूर्वराजा शाहले पछिल्लो परिवर्तन उपलब्धीमूलक...बाँकी
सुर्खेतबाट दुई दिनको यात्रा तय गरेर काठमाडौँ आइपुगेका जंगलका राजा राउटेहरुले यस पटक प्रधानमन्त्रीलाई भेट्न पाएनन्। त्यही गुनासो बोकेर राउटे समुदायको टोली फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने राउटेहरुको चाहना अधुरै रह्यो। ओलीले भेट्ने...बाँकी
काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । डिआईजी बिनोद शर्मा...बाँकी
रविन्द्र घिमिरे/काठमाडौं : आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढेपछि सरकारले कानुनी र नीतिगत व्यवस्थाका लागि छलफल सुरु गरेको छ । आफ्नो स्याटेलाइट राख्नुअघि त्यससम्बन्धी कानुन र नीतिहरु नभएमा अप्ठेरो पर्ने निश्कर्ष निकाल्दै दूरसञ्चार प्राधिकरणले कागजातहरु...बाँकी
ईश्वरकाजी खाइजू भक्तपुर – भक्तपुरको चाँगुनारायण नपा ९ ताथलीस्थित डाँडापाटीका रामेश्वर बासी पैसा कमाउन भनी २०५३ सालमा कुवेत गए। त्यहाँ कोरियाली कम्पनीमा हेल्परको काम गरे। कुवेतमा २८ महिना काम गरे। तर सोचेजस्तो कमाइ भएन। घर फर्किए।...बाँकी
मनोज भट्ट महेन्द्रनगर – कञ्चनपुर भी.न.पा.– ५ सुकासालमा बसोबास गदै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् । मार्याले द्रोपती लाई मायाजालमा पारेर वा केहि आर्थिक प्रलोभनमा पारेर...बाँकी
राजविराज – विवाहपछि एक युवतीले आफ्ना घरपरिवारसँग विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा मरणासन्न हुने गरी कुटपीट भएकी छिन् । ०७४ वैशाखमा राजविराज नगरपालिका–१५ मुसहरनियाकी १९ वर्षीया प्रेमकला ठाकुरलाई आफ्नै पति मनोज, ससुरा भुनेश्वर...बाँकी