News Portal

  • गृहपृष्ठ भिडियो, विशेष, समाज

    शत्रुलाई पनि यस्तो नहोस् हे दैब,सन्तान गर्भमा श्रीमान बाक्सामा..(भिडियो सहित)

    काठमाडौं : अल्पआयुमै करेन्ट लागेर बुवाको मृत्यु भयो । बहिनीको तीनवटा औला करेन्टले नै गर्दा काम नलाग्ने भयो । परिवारको ठुलो जिम्मेवारी उ माथि आई पर्‍यो । श्रीमती, एउटा छोरो अनि आमाको सपना पुरा गर्न...बाँकी

    ५ नम्बर प्रदेशमा फहरायो ठकुरीको झन्डा !

    बाँके : “अनेकतामा एकता, एकतामा राष्ट्रियता” राष्ट्रिय एकताको लागि हाम्रो प्रतिबद्धताको मुल नाराको साथ ठकुरीले प्रदेश ५ को बाके जिल्लामा आफ्नो झन्डा बाके जिल्ला ठकुरी सहयोग संजाल बाँकेका संरक्षक, अभिभावक तथा बशिष्ठ उपाध्यक्ष देब बहादुर...बाँकी

    देउती यातायातले दियो यात्रुलाई ‘माइलेज कार्ड’

    सुर्खेत : देउती नागरिक यातायात प्रा.लि.ले सुर्खेतबाट काठमाडौं जाने यात्रुहरुका लागि माइलेज कार्ड दिएको छ । नयाँ १८ मोडलका ६ ओटा आरामदायी र लचकदार एयर बसहरुबाट काठमाडौं सेवा शुरु गरेसँगै यात्रुहरुलाई माइलेज कार्ड दिएको हो...बाँकी

    ठकुरी सहयोग संजाल बाकेद्वारा प्रतिमा शर्मालाई एम.बिबि.एस.अध्ययनका लागि सहयोगको घोषणा

    नेपालगंज : ठकुरी सहयोग संजाल बाकेद्वारा एम.बिबि.एस.अध्ययन सहयोगका लागि सहयोगार्थ रकम घोषणा गरिएको छ । सामुदायिक बिद्यालय ज्ञानोदय मा.बि.खजुरा बाकेबाट माध्यमिक शिक्षा पूरा गरि, त्रिभुवन बिश्वबिद्यालयबाट एम.बिबि.एस. प्रथम श्रेणिमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल खजुरा...बाँकी

    पेशा फेरियो तर बादी जातिलाई समाजले हेर्ने नजर फेरिएन !

    लक्ष्मी भण्डारी सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिकाकी कविता बादी भारतको दिल्ली जान थालेको ४ वर्ष भयो। वर्षको धेरै समय उनी दिल्लीमै बिताउँछिन्, केही दिन मात्र घर आउँछिन्। कारण हो, सामाजिक विभेद। ६ वर्षअघि माथिल्लो जातिसँग...बाँकी

    बझाङले जन्माएका ४ छोरीहरु साइपाल हिमाल उक्लँदै

    बसन्तप्रताप सिंह सुर्खेत : हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् । सधैंजसो सुनसान रहने नेपालकै सुन्दरतम हिमाल...बाँकी

    विदेश बस्ने नेपालीले भोट हाल्न व्यवस्था गर्ने तयारीमा निर्वाचन आयोग

    काठमाडौँ : निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन...बाँकी

    आगो निभाउँन दमकल त पुग्यो तर पानी लान बिर्सियो !

    पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ ।आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण पानी...बाँकी

    म्याग्दीका स्थानीयले आफैँ घर भत्काएर बनाए फराकिलो सडक

    म्याग्दी : धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन् । मिलनचोकदेखि लेकफाँट र शालीजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक...बाँकी

    हातेमालो समाज नेपालको आयोजनामा तिहार विशेष चिट्ठा कार्यक्रम सम्पन्न !

    धादिङ : हातेमालो समाज नेपाल गंगाजमुना ५, फुलखर्कको आयोजनामा, तिहार र छट पर्वको अवसरमा शुभकामना आदान प्रदान र साँस्कृतिक तथा चिट्ठा उपहार खोल्ने कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा तथा ३...बाँकी