कतार : कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफना एक नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत् नगद रकम इनाम दिएका छन्। कम्पनीका मालिक नासर अल अलीद्धारा हन्तान्तरित कतारी रियाल १५ हजार...बाँकी
नगेन्द्र उपाध्यय सुर्खेत : घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए।...बाँकी
सुर्खेत : मालपोत कार्यालय सुर्खेतबाट प्रवाह हुने घरजग्गा रजिष्ट्रेशन तथा रोक्का, फुकुवा तथा अन्य सेवाहरुलाई प्रभावकारी, सुरक्षीत र स्वच्छ बनाउन समय सापेक्ष प्रणालीलाई परिवर्तन गरी जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई सूचना प्रविधिमा आधारित गराउन अत्यावश्यक महशुस...बाँकी
रोल्पा : ढिलो गरी गठन गरिएको बेपत्ता आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाका परिवारमा चरम निराशा छाएको छ। कतिपय बेपत्ताका परिवारलाई यो आयोग के हो र यसले के गर्छ भन्ने समेत जानकारी...बाँकी
काठमाडौं : स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध...बाँकी
काठमाडौं : मंगलबार बिहानसम्म त्यस्तो खास केही थिएन। अर्थात् पुरानै युग थियो। तर राति त झलमल्ल ‘नयाँ युग’ आएको देखे धेरैले। उहिले राजा महाराजाका फोटोहरु यसरी सजाइन्थे ठाउँठाउँमा। हाम्रो वाणीको वास्ता हुँदैन थियो, मौसूफहरुको महावाणी...बाँकी
काठमाडौँ : सांसदहरुले निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा साढे ६ अर्ब रुपैयाँ अनियमितता देखिएको भन्दै छानबिनको माग गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सांसदहरुले आक्रोशित हुँदै अनियमिततामा संलग्न निगमका पदाधिकारीहरुलाई तत्काल कारवाहीको...बाँकी
वीरगञ्ज : सामान्य पोके तस्करी भएको आारोपमा सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीले गल्ती स्वीकार गरेको छ र संलग्न जवानमाथि कारबाही हुने बताएको छ । वीरगञ्ज भन्सार कार्यालयको...बाँकी
छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् । १३ दिनदेखि...बाँकी
सुनसरी : नेपाल मुस्लिम संघले कम्युनिष्ट नेतृत्वको सरकार गठन भएपछि मुस्लिम समुदायमाथि श्रृङ्खलावद्ध ढंगबाट आक्रमण हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जनताको जीउधनको सुरक्षा गर्न नसकेकोले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ। सुनसरीको दुहबीमा...बाँकी