News Portal

  • गृहपृष्ठ प्रवास, विशेष, समाचार, समाज

    निरेम प्रोडक्सन कुवेतद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण

    “आफै कमाउनु र आफै खानु यो प्रकृति हो अरुले कमाओस, तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो।” प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृतिसंग जोडिएको छ...बाँकी

    स्थानीय निकायको खेलप्रति सहयोग नभएकोमा भलिवल खेलाडिहरुको गुनासो

    सल्यानको पश्चिम क्षेत्रका खेलाडिहरुले आफुहरुलाई स्थानीय निकायबाट हुने कुनै सहयोग नभएको गुनासो गरेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा ११ का उत्कृष्ट भलिवल खेलाडि रञ्जीत वि.क.ले आफुहरुलाई स्थानीय तहबाट कुनै सहयोग नभएको वताए । गत...बाँकी

    दिपक सिंह ठकुरीका हत्यारा पक्राउ परे सगै ठकुरी सहयोग संजालद्वारा प्रहरीको प्रसंशा

    बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा घाँटी रेटेर हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गत पौष २८ गते शनिवार बिहान कोहलपुरको नयाँ बसपार्क नजिक घाटी रेटेर हत्या गरिएको अबस्थामा फेला परेका...बाँकी

    भारतीय वेश्यालयमा युवती बेच्ने मुख्य नाइके पक्राउ

    काठमाडौँ : भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको आजको नेपाल समाचारपत्रमा खबर छ...बाँकी

    अस्पतालको शैया छटपटाइरहेकी बर्दियाकि प्रिज्मा थारुलार्इ सहयोगका लागि अपिल

    पौष २५, बर्दिया : आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आउनु भएका बर्दिया बासगढी नगरपालिका प्रिज्मा थारुलार्इ सहयोग गरेर ज्यान बचार्इदिन परिवारका सदस्यले अपिल गरेका छन। एसएलएफ नामक दिर्घायु रोगको कारण दुबै मृगौलामा समस्या देखिएपछि...बाँकी

    २२ बर्षीय एक्लो छोरा गुमाएका चौधरी दम्पतीको सहारा बने डा.शर्मा

    रबिन्द्र बराल पुस २२ मोरङ : धुले सडक किनारामा बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको वेरा माथि सिधै आकास देखिने छिया–छिया भएको खरको छानो । झट्ट हेर्दा...बाँकी

    कार्यालय समयमा हुदैनन कर्मचारी, वेवसाइट कहाँ खुल्छ बेखबर कर्मचारी (भिडियो)

    लक्ष्मण रसाइली जाजरकोट : जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो अवस्थामा छ भन्ने थाहा छैन । जिशिका जाजरकोटको वेवसाइट www.deojajarkot.gov.np ब्राउजरमा खोल्दा...बाँकी

    पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीमा रहेको केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार...बाँकी

    थारु जातिको पहिचान र संस्कृति जोगाउन माघी महोत्सव

    सीताराम चौधरी कपिलवस्तु : थारुहरुको नयाँ वर्षको रुपमा लिइने माघी पर्व नजिकिएसँगै कपिलवस्तुका थारु अगुवा माघी(खिचडी) महोत्सवको तयारीमा जुटेका छन् ।माघी(खिचडी) महोत्सवमार्फत थारु अगुवाहरु जातीय पहिचान, कला संस्कृति र भेषभुषा संरक्षणमा अग्रसर भएका हुन् ।...बाँकी

    २०१८ मा कुवेतमा ४८ जना नेपालीको मृत्यु

    राज मल्ल कुवेत : कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन । सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको...बाँकी