News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

प्रचण्डको साँठगाँठ अराजनीतिक : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले–माओवादी सहितका दलबाट बनेको गठबन्धन अराजनीतिक भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रतिगामी शक्तिसँग गठबन्धन गरेको उनको आरोप छ। आज विज्ञप्ति...बाँकी

देउवा – नेपाल सोचेजस्ता रहेनछन् जता पनि अप्ठेरो पार्ने स्वभाव रहेछ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखे र सोचेजस्ता व्यक्ति नरहेको टिप्पणी गरेका छन्। पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डको भनाई उद्धृत गर्दै एक...बाँकी

एमाले र कांग्रेसले मिलेर सरकार बनाउनु उपयुक्त : सूर्य थापा

काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले का‌ंग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्। मुुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने...बाँकी

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत: विष्णु पौडेल प्रस्तावक, सुवास नेम्वाङ समर्थक

काठमाडौं। नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको सांसद पदम गिरीले जानकारी दिए। संसदीय...बाँकी

काँग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनको उम्मेदवारी

काठमाडौँ। नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ। दुवै नेताले मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका...बाँकी

जेनिशा गौतमको “यहीं कतै” सार्वजनिक (भिडिओ)

काठमाण्डौ। प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको “यहीं कतै” गीतको भिडियो सार्वजनिक भएको छ। किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ। प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला...बाँकी

राष्ट्रपति छान्ने कुरामा कांग्रेसले कसैसँग सम्झाैता गर्दैन – उपसभापति खड्का

काठमाडाैँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति छान्ने कुरामा नेपाली कांग्रेस पार्टीले कसैसँग सम्झाैता गर्न नसक्ने बताएका छन्। उपसभापति खड्काले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। राष्ट्रपति काे बन्छ भन्ने विषयमा चर्चा चुलिएसँगै उनले पनि आफ्नाे...बाँकी

धरानका मेयर साम्पाङलाई दलित आयोगले कार्वाहीको लागि सिफारिस गऱ्यो

धरान – राष्ट्रिय दलित आयोग कुपन्डोल ललितपुरले धरानका मेयर हर्क साम्पाङलाई कानूनी कार्वाहीको लागि गृहमन्त्रालय सिंहदरवार काठमाडौं सिफारिस गरेको छ। धरानका मेयर हर्क साम्पाङले मंसिर २७ गते मंगलबार सामाजिक संजाल आफ्नो फेसबुक वालबाट तराईका दलित...बाँकी

एमालेले निर्वाचनमा धोखा दिएको जसपाको निष्कर्ष

बारा। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ। सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजयी भएका थिए। बाराको ४ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा...बाँकी

एमालेले घनश्याम, प्रभु साह र गंगा चौधरीसहितका नेतालाई पार्टीबाट हटायो

काठमाडौं। नेकपा (एमाले)ले घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधि गरेको भन्दै एमालेले कारबाही गरेको हो। पार्टी केन्द्रीय कार्यालय च्यासलमा...बाँकी