News Portal

गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति

संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठ्छ : ज्ञानेन्द्र शाही

काठमाडौं। जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन्। निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी...बाँकी

उपेन्द्र यादवलाई केन्द्रदेखि मधेससम्म सत्ता बाहिर राख्ने राणनीतिमा सीके राउत

नवीन झा, काठमाडौं। बिहीबार प्रधानन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउत (चन्द्रकान्त)ले सम्भावित नयाँ सत्ता समीकरणमा सहभागी हुने संकेत गरेका छन्। प्रधानमन्त्री देउवालाई भेटनुअघि बुधवार राउतले नेपाली कांग्रेसका पूर्वउपसभापति...बाँकी

गृहमन्त्री खाँण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। आज (बिहीबार) दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो। भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट...बाँकी

डाक्टर बन्न छोडेर राजनीतिमा होमिएकी सीता गुरुङ

म्याङ्लुङ। तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो। पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो। त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो। उहाँले ६ महिना...बाँकी

कसरी भयो बाजुरा र स्याङ्जामा मतगणनाको निर्णय ?

काठमाडौं। बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्‍यो। केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ...बाँकी

रामचन्द्र पौडेल हराउने गोविन्दराज जोशीको प्रयास असफल

रिखिराम जिसी, पोखरा। तनहुँका दुई नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको सम्बन्ध र टकराव नेपाली राजनीतिमा नौलो होइन। २०४८/०४९ सालदेखि उनीहरुको प्रतिस्पर्धा र बेमेल निरन्तर चलिरहेको छ। पौडेल र जोशी दुवैको पार्टी र गुट एउटै...बाँकी

सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालका अशोक राई विजयी

धरान – सुनसरी क्षेत्र नं १ मा एमाले जसपा नेपालका उम्मेदवार अशोककुमार राई सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। जसपा नेपालका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)...बाँकी

भोजपुरमा विकास गरेको थिएँ तर मूल्याङ्कन भएन – शेरधन राई

काठमाडौँ। प्रदेश नम्बर १ को पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनको हारलाई लिएर भोजपुरका जनताले आफ्नो योगदानको मूल्याङ्कन नगरेको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै राईले छोटो समयमा भोजपुरको विकासमा योगदान पुर्‍याएको...बाँकी

सुर्खेत १ बाट कांग्रेस उपसभापति पुर्ण बहादुर खड्का बिजयी

सुर्खेत। सुर्खेत–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन्। बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुव कुमार शाहीले ३० हजार ९८८...बाँकी

विशाल भट्टराईलाई हराउँदै खोटाङबाट रामकुमार राई विजयी

खोटाङ। खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे। राईले ३१ हजार ३५१ मत पाउँदा...बाँकी