News Portal

गृहपृष्ठ मुख्य खबर, समाज

खानेपानीमन्त्री मगर बिरुद्ध रञ्जु दर्शनाको उजुरी

काठमाडौं : खानेपानी मन्त्री बिना मगरबिरुद्ध विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै दर्शना सहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएकी हुन् । उजुरीमा सम्बन्धित मन्त्री, सचिव,...बाँकी

देउवाकाे लिखित आग्रह किन सुनेनन् प्रधानमन्त्री ओलीले ?

काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै अगाडि बढ्ने संकेत गरेका छन् । प्रमुख निर्वाचन आयुक्त एकलाैटी सिफारिस गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसलाई नटेर्ने प्रष्ट संकेत गरेका हुन् । साेमबार कांग्रेसले...बाँकी

काेशीमा फालेकाे रमिलाको शव २६ दिनपछि फेला

इटहरी, १३ चैत : मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी २६ बर्षिया रमिला राईको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी कोशीमा फालिएको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो...बाँकी

सार्वजनिक सेवा प्रवाहका लागि फोटोपत्रकारिता जरुरी

चैत्र १३, नेपालगन्ज : सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारीताका लागि फोटो पत्रकारिता महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । बुधबारबाट नेपालगन्जमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन सत्रमा फोटो पत्रकारिताले समाजको वास्तविक चित्रण गर्न...बाँकी

अध्ययनका लागि अमेरिका उडे युवा नेता गगन थापा

काठमाडौं : काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका गएका छन् । अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका उडेका हुन् । २ साताका लागि अमेरिका उडेका थापालाई...बाँकी

दार्जिलिङमा भाजपाले बनायो नेपाली भाषी विष्टलाई उम्मेदवार

भारतीय जनता पार्टी (भाजपा) ले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेदवार बनाएको छ । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो । विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत...बाँकी

पक्राउ परेका विप्लव समूहका नेताको रिहाई गर्न माग (बिज्ञप्ती सहित)

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले पक्राउ परेका नेतालाई रिहाई गर्न माग गरेको छ । पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले विज्ञप्ति प्रकाशित गरी शनिबार पक्राउ परेका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ र सदस्य माधव...बाँकी

निर्मला पन्त प्रकरण : निलम्बित डिएसपी जिसीको बयान मंगलबार

ईश्वर दत्त बडू, चैत ११, कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्त प्रकरणमा मुछिएका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका डिएसपी अंगुर जिसीको बयान शुरु भएको छ । सोमबार बिहान अदालतमा उपस्थित भएका डिएसपी...बाँकी

ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि नै सेनाको छवि गिरेको छ : बस्न्यात

काठमाडौं : नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले सेनाको नाममा कसैले पनि राजनीतिक गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विद्येयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु। अहिलेपनि म...बाँकी

कुवेत र नेपालबीचको आज बेलुकी दोस्रो खेल

कुवेत, २५ मार्च : नेपालले कुवेतसँग आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा खेल्दैछ । घरेलु टोली कुवेतसँग नेपालले कुवेतको समयअनुसार बेलुकी ६ बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको नेपाल...बाँकी