काठमाडौँ। भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो। शुक्रवार बसेको समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९...बाँकी
विराटनगर। कोशी प्रदेश सभाको बैठक आजबाट सुरु हुँदैछ। आर्थिक वर्ष २०८१/२०८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक शुक्रवार दिउँसो १ बजेबाट सुरु हुँदैछ। लामो समयदेखि प्रदेशसभा बस्न नसकेपछि सत्ता पक्षकै...बाँकी
काठमाडौँ। संसदीय समितिमा नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले नेपाल वायुसेवा निगमले हवाईजहाज चलाउन नसकेकाले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने बताएका छन् भने सांसदहरुले निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन्। बिहीवार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा...बाँकी
एजेन्सी। सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरिएको छ। अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध उक्त अभियोगसहितको मुद्दा दायर गरेका हुन्, जसमा ट्रम्पविरुद्धको चार आपराधिक...बाँकी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले “आत्मनिर्भर नेपाल अभियान” शुरु गरेको छ। शनिवार पार्टी केन्द्रिय कार्यालयबाट सो अभियान शुरु गरिएको हो। अभियानको शुभारम्भ पार्टी उपसभापति डोलप्रसाद अर्यालले गरे। अभियानको शुभारम्भ गर्दै उपसभापति अर्यालले युवा पुस्तालाई नेपालमा रोक्ने...बाँकी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन्। युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधान न्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला...बाँकी
चिरबिर चिरबिर चरिको साँझ हुन्थ्यो…! सुन्दरताको रंगिन कलाको माँझ हुन्थ्यो…!! आज सुन्याँ लाग्छ यो ठाउँ सपना जस्तै…! समयको कहर रछ नसकिने बदल्न कस्तै…!! गाउँथे चरिबरि नाच्दै रम्दै उड्दै वरिपरि…! झस्कन्छु यहि बाटो मोटर गुड्दै...बाँकी
काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य नहुने स्पष्ट गरेका छन्। विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमा प्रस्ताव...बाँकी
नुवाकोट। बिगतका बर्षहरूमा झै यस पटक पनि नेपाली कांग्रेसका यूवा नेता एवं ब्यबसायी प्रलाद थापाले ५०० भन्दामाथि कांग्रेस कार्यकर्ताहरूको साथमा झर्ना पार्टी प्यालेस झोरमा भब्यताको साथ जन्मदिन मनाए। जन्मदिनको कार्यक्रममा सधै नुवाकोट कांग्रेसमा दुई धार...बाँकी
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टहरुमा पछि चेत आउने गरेको टिप्पणी गरेका छन्। आज (मंगलबार) नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुमा ज्यादा अहंकार रहेको बताए।...बाँकी