News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

    एजेन्सी। भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित चुनाव लडेका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन्। ५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन्। जो गत २० वर्षदेखि सांसद थिए। पहिलो...बाँकी

    सहकारी ठगी प्रकरणः धनराजको बचाउमा कांग्रेस नलाग्ने, अनुसन्धानकै पक्षमा प्राय: नेता

    काठमाडाैं। सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको पाइएपछि संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिश गर्दा रास्वपा नेता/कार्यकर्ताले भने उनले ‘क्लीन चिट’ पाएको दाबी गरिरहेका छन्।...बाँकी

    परराष्ट्रमन्त्री डा. आरजु राणा न्यूयोर्कमा

    काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छिन्। स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क पुगेकी हुन्। मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा,...बाँकी

    अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आइतबार भेटवार्ता

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ। न्युयोर्कको स्थानीय समयअनुसार आइतबार (२२ सेप्टेम्बर) साँझ साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो। नेपालले अघिल्लो हप्ता नै...बाँकी

    देशव्यापी यात्रामा निस्किँदै राप्रपा नेतृ खुश्बु ओली, सातै प्रदेशका युवासँग संवाद गर्ने तयारी

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले देशव्यापी युवा संवाद सुरु गर्ने भएकी छन्। अबको केही हप्तामा नेपालको सुदूरपश्चिमबाट सो यात्रा सुरु गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो योजना रहेको...बाँकी

    देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्छ : रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्। रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै तिहाइ...बाँकी

    राजेन्द्र महतोको नेतृत्वमा जलाइयो संविधान

    काठमाडौँ। आज राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाले माइतीघर मण्डलामा विरोध प्रदर्शनको गरेको छ। मोर्चाले नेपालको संविधान जलाएर प्रदर्शन गरेको हो। मधेश केन्द्रित राजनीतिक दलहरूले विगतमा पनि संविधान अपूरो रहेको भन्दै यसको...बाँकी

    सुरु भयो रास्वपाको राष्ट्रिय भेला

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन्। भेला बुधबारसम्म चल्नेछ। पहिलो दिन आज कार्यबहाक...बाँकी

    कांग्रेस लुम्बिनीकी सचेतकले दिइन् राजीनामा

    रुपन्देही। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक नीमा गिरीले सोमबार पदबाट राजीनामा दिएकी छन्। उनले आफूले समय दिन नसकेको बताउँदै दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएको बताइन्। पार्टी, संसद तथा सरकारमा समावेशीको आवाज...बाँकी

    एनआरएनए विवादमा मिसिल झिकाउने आदेश

    काठमाडौँ। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज एनआरएनको महाधिवेशनका सम्बन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै...बाँकी