News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार

    परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबिच भेटवार्ता

    दिल्ली। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज साँझ शिष्टाचार भेटवार्ता गरेकी छिन्। भेटमा नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको नेपाली कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार प्रधानमन्त्री...बाँकी

    परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

    दिल्ली। छिमेकी राष्ट्र भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो। भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै...बाँकी

    लुम्बिनी एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, गएनन गिरी

    .लुम्बिनी। नेकपा एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्। मुख्यमन्त्रीको निवास बुटवलमा शनिबार प्रदेश इन्चार्ज पद्‍मा अर्यालको प्रमुख आतिथ्यतामा बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो।...बाँकी

    लुम्बिनीका महामन्त्रीलाई काँग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

    काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालसँग स्पष्टीकरण सोधेको छ। २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं २ का काँग्रेस उम्मेदवार देबेन्द्रराज कँडेललगायतलाई हराउन...बाँकी

    जर्नादनले पार्टी फुटाउँछन् भन्ने आशंका थिए : प्रचण्ड

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का नगर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्। शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले स्थायी...बाँकी

    श्रीलंकाको राष्ट्रपतीय चुनावमा ३९ उम्मेदवार, विक्रमासिंगेलाई राजापाक्षेका छोराले चुनौती दिने

    कोलम्बो। श्रीलंकामा अर्को महिना हुने राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवार हुने भएका छन्। अभूतपूर्व आर्थिक संकटपछि हुन लागेको चुनावमा निर्वाचन आयोगले बिहीबार ३९ जना उम्मेदवारको आवेदन स्वीकार गरेको छ। सेप्टेम्बर २१ मा हुने चुनावमा वर्तमान...बाँकी

    भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा, मोदीसँग भेट अनिश्चित

    काठमाडाैं। आइतबारबाट परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतले भ्रमण सुरु गर्ने भएकी छन्। तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस. जयशंकरसँग भेटघाट गर्नेछिन्। भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीसँग भने भेट हुने वा नहुनेबारेमा...बाँकी

    जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीलाई मलेसिया पठाउने तयारी

    काठमाडौँ। सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ। मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन...बाँकी

    एमाले नेता रिजालको कटाक्ष- गगन र विश्वप्रकाशलाई देउवा फेरि प्रधानमन्त्री हुने पीर छ !

    काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई सरकार र दुई दलको समीकरणबारे अनावश्यक चिन्ता नलिन सुझाएका छन्। उनले बुधबार एक्स (ट्विटर)मार्फत् कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकार र सत्ता...बाँकी

    प्रधानमन्त्रीलाई रास्वपाले भन्यो- विद्युत् लाइन जोड्न जस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्‍यो

    काठमाडौं। रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले २२ अर्बको बक्यौता १६ हुँदै ६ अर्बमा झर्दा पनि उठाउने कसैलाई...बाँकी