News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

सुनवर्सी रतुवामाई पोखरी पिक्निक खानेहरुको रोजाईमा

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई-५ स्थित पर्ने सुनवर्सी पोखरी अहिले विराटनगर तथा अन्य क्षेत्रबाट धेरैको पिक्निक खानेहरुको रोजाईमा परेको छ। यस क्षेत्र आन्तरिक पर्यटन प्रवन्धका लागि निकै आकर्षकको स्थानको रुपमा स्थापित हुदै गएको छ। सुन्दर...बाँकी

मोरङको रंगेलीमा धमाधम धान रोपाई, माघको जाडोमा कृषकहरु खेतमा व्यस्त

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा माघ महिनामा जाडो मौसम र चिसो समयमा धमाधम धान रोपाई भई रहेको छ भन्ने  कुरा सायदै धेरैलाई पत्यार नलान्छ सक्छ। माघको जाडोमा पनी मोरङको रंगेलीमा धमाधम धान रोपाई भई...बाँकी

सधैं संसदमा उभिएर लामा-लामा भाषण गर्ने दुई सांसदले शुक्रबार इजलासमा उभिएर बहस गरे!

काठमाडौ– राष्ट्रियसभा सदस्य रामनारायण विडारी र प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा उभिएर प्रतिनिधिसभा विघटनविरूद्ध आफ्ना तर्क राखेका छन्। विडारी वरिष्ठ अधिवक्ता हुन् भने पोखरेल अधिवक्ता। प्रतिनिधिसभा विघटनविरूद्ध रिट हाल्ने निवेदकसमेत रहेका पोखरेलले...बाँकी

रामबहादुर र टोपबहादुर: ओलीका दुईतिर दुई ढेडु बाँदर

बुटवल – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन्। ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकामा पुनले...बाँकी

नेपालमा नर्समाथि चर्को शोषण: निजी अस्पतालले कैयौं नर्सहरूलाई कामबाट निकाले

काठमाडौँ – अस्पतालमा पुगेका बिरामीका लागि रातदिनको भरोसा हुन् नर्स। बिरामीको हेरचाहमा धेरै भूमिका निभाउँछन् औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् तर नेपालमा नर्सको विभिन्न बहानामा शोषण हुने गरेको...बाँकी

सरकारले जोशी र धिमिरेलाई दिएको उपाधी शुरु भयो आलोचना

काठमाडौं –  नेपाल सरकारले दुई जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णयमा अनावश्यक उपाधि उल्लेख गरेको भन्दै आलोचना सुरु भएको छ । गत माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्व. माधवप्रसाद...बाँकी

ढल्यो ओलीको किल्ला, बुटवलमा प्रचण्ड-नेपालको लाल झण्डा

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजन नभएपनि दुई कित्तामा उभिएर सार्वजनिक कार्यक्रम गर्दै आएको नेकपाको विरोधी खेमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले देशभर विरोधका कार्यक्रमहरु गर्दै आएको छन् ।...बाँकी

गृहमन्त्री बादल र अमेरिकी राजदूत बेरीसंग शिष्टाचार भेटवार्ता

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।...बाँकी

वनमन्त्री आले एकातिर, मन्त्रालय अर्काेतिर: मन्त्रीको कार्यक्रम सचिवद्वारा बहिष्कार

यम बम,काठमाडाैं – सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ। वन व्यवस्थापन कार्यक्रमलाई लिएर वन तथा वातावरणमन्त्री प्रेम आले र मन्त्रालयका कर्मचारीबीच विवाद बढ्दै गएपछि ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि खारेज गरेको हो।...बाँकी

तरल राजनीतिबीच नयाँ प्रधानमन्त्रीको दाउपेच !

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि पछिल्लो समय तरंगित र संवेदनशील बन्दै गइरहेको नेपाली राजनीतिमा अहिले आआफ्नै दाउपेच शुरु भएको छ । कसैले नयाँ जनादेशका लागि चुनावको वकालत...बाँकी