News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य खबर, समाचार, समाज

    गोर्खालीहरुको आन्दोलनमा बेलायतको विपक्षी दलको ऐक्यवद्धता

    लण्डन – गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास अगाडि आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान...बाँकी

    न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्डले मानेनन् – प्रम देउवा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही...बाँकी

    विद्युत् प्राधिकरणमा कुलमान धिसिङको नियुक्ति, हितेन्द्रको सम्मनजनक बहिर्गमन

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। गत सोमबार मन्त्रिपरिषद्को बैठकले कुलमान धिसिङ नियुक्ति गर्ने निर्णय गरिएको हो ।     कार्यकारी निर्देशकमा धिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले...बाँकी

    सुनसरीको ईनरुवा बसपार्कबाट कारमा सवार ५ जना युवा ब्राउन सुगरसहित पक्राउ

    ईनरुवा – सुनसरीको पुर्वपश्चिम राजमार्गमा पर्ने ईनरुवा नगरपालिका वडा नं. ४ स्थित ईनरुवा बसपार्क हुदै कारमा सवार ४ जना युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । उक्त कारमा सवार हनुमाननगर कंकालिनी वडा नं. १४ सप्तरीका...बाँकी

    कर्मचारीको बढेकाे तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय, परराष्ट्रका ३ उपसचिवको बढुवा

    काठमाडौँ। सरकारले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि...बाँकी

    नेपाल समूहबाट खनाल पक्ष अलग

    काठमाडौं। एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ। एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ। अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ। त्यो दुई धार त्यतिबेला बलियो...बाँकी

    गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मागर विजयी

    लण्डन – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको अध्यक्षमा प्रेम गाहा मगर अत्यधिक मतान्तरले विजयी भएका छन् । अध्यक्षका तीन जना प्रत्यसीहरु मध्ये अत्याधिक मत पाएका मगरले आफ्ना दुई प्रत्यसीलाई पछि पार्दै आगामी...बाँकी

    नेपालमा अब मेशिनबाटै बैङ्क खातामा रकम जम्मा गर्न सकिने

    काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैङ्कको नगद काउण्टरमै शशरीर भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन...बाँकी

    मकाउबाट क्यानसर पिडित गुरुङलाई आर्थिक सहयोग

    मकाउ – लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं.-७, स्थायी बसोबास गर्ने क्यानसर पिडित पूर्ण बहादुर गुरुङलाई मकाउमा कार्यरत नेपाली युवाहरुको पहलमा आर्थिक सहयोग गरिएको छ। क्यानसर पिडित गुरुङको आर्थिक अबस्था नाजुक रहेका कारण धाटी (गर्धन)...बाँकी

    भुटानले पठाएको ३ लाख डोज खोप आज काठमाडौं आइपुग्यो

    काठमाडौं – भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९:४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको...बाँकी