News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

शेर्पा समाज मकाउद्वारा मृगौला पिडीतलाई आर्थिक सहयोग (भिडियो सहित)

मकाउ – मकाउमा गठीत शेर्पा समाज मकाउद्वारा भारतको शेर्पा गाउ लामाहट्टा ड्राजिलिङ निवासी मृगौला पिडीत निमा डोमा शेर्पालाई मकाउबाट आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि मृगौला पिडीत शेर्पाको आर्थिक अबस्था कमजोर भएको कारण थप उपचारमा...बाँकी

प्रदेशको नाम राख्न नसकेकोमा कुनै पछुतो छैन – शेरधन राई

विराटनगर – प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताउदै प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै यसमा कुनै पछुतो नभएको बताए। निवर्तमान मुख्यमन्त्री राईले थप...बाँकी

मोरङको रंगेलीमा मानव अधिकार न्यायका लागि दुई दिन कार्यक्रम शुरु

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मानव अधिकार र सामाजिक न्यायका निम्ति दुई दिन अभिवृद्धि कार्याक्रम सुरु भएको छ । “मानव अधिकार र सामाजिक न्यायका निम्ति”भन्ने मुल नराका साथ न्यायीक समिति, मानव अधिकार...बाँकी

आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

सन्जिब बगाले,काठमाडौं। नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो...बाँकी

वैदेशिक रोजगारीमा ठगीको जालो, ९ हजार युवाबाट ५ अर्ब रकम ठगियो

काठमाडौँ। हरेक वर्ष वैदेशिक रोजगारीमा गएकाहरुबाट देश भित्रने रेमिट्यान्सको रकम थपिँदो छ। वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ। तर सरकारले यही वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित अझै बनाउन सकेको छैन। यस क्षेत्रमा...बाँकी

चितवन समाज युएईको अधिवेशन सम्पन्न, अध्यक्षमा विजय अधिकारी सर्वसम्मत चयन

रामप्रसाद ढुंगेल/युएई – “प्रवासी चितवनबासीको चाहना, सामाजिक एवम्  एकताको भावना” भन्ने मुल नाराका साथ चितवन समाज युएईको पाँचौ महाअधिवेशन गत १३ अगस्ट २०२१ मा बरदुबईको लुम्बिनी गेस्ट हाउसमा भब्यताका साथ सप्पन्न भएको छ । उक्त...बाँकी

एनआरएनए कुवेत र पत्रकार महासंघ कुवेत शाखाबीच छलफल

कुबेत – गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमिति र नेपाल पत्रकार महासंघबीच गत अगस्ट २०, २०२१ शुक्रबार कुवेतको खैतानमा छलफल सम्पन्न सम्पन्न भएको छ। छलफल कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतको तर्फबाट अध्यक्ष रणध्वज लामा, उपाध्यक्ष...बाँकी

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ। यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ। केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री...बाँकी

एनआरएनए आईसिसिको युवा संयोजकमा युएईका मनोज गोर्खालीद्वारा उम्मेदवारी

काठमाडौं – युवा सामाजिक अभियन्ताको रुपमा परिचित धादिङ घर भई हाल युएई बस्दै आएका मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले (एनआरएनए) को आउँदो निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा...बाँकी

प्रचण्ड, माधव र बाबुराम आज एउटै मञ्चमा उभिँदै

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले...बाँकी