News Portal

गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

स्थानीय तहको निर्वाचन: गठबन्धन टुटाउने या नटुटाउने भन्नेमा काँग्रेसमा दुई धार

काठमाडौं। पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ। काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा, गठबन्धन...बाँकी

बागमतीमा दुई संसदीय समिति सभापतिमा एमाले विजयी

सुवास विडारी, मकवानपुर। सत्तारुढ दल निर्वाचन प्रक्रियामा सहभागी नभएपनि वाग्मती प्रदेशसभा अन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ। निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो।...बाँकी

एमाले सचिवालय बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्ने तयारी

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो। एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा लाग्ने...बाँकी

गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप, काँग्रेस चुप !

काठमाडौं। सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको छ।...बाँकी

श्रममन्त्रीलाई गुनासो आएपछि मिनवा म्यानपावरमा छापा, सञ्चालकसहित ३ जना नियन्त्रणमा

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतबारदेखि सञ्चालन भएको ‘कल सेन्टर’ मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ ले आज छापा मारेको छ। काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग...बाँकी

फुट्यो चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चा

काठमाडौँ। सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा फुटेको छ। चित्रबहादुर केसी अध्यक्ष रहेको जनमोर्चाबाट एउटा समूह अलग भएको हो। शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन गरेको हो। समितिमा तीन जना चिन्तामणि...बाँकी

नीर शाह अभिनित ‘माइ वाइफ इज एलियन’ ट्रेलर रिलिज

काठमाडौं। साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो फिल्म ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ। उक्त सिरिजको शुक्रबार छायांकन इन्ड-कल्याप गरिएको हो। सिरिजको ट्रेलरसमेत इन्टरनेट लन्च गरिएको छ। वेब सिरिजमा नीर...बाँकी

भिजिट भिसामा विदेश लैजाने कार्यमा संलग्नमाथि कारबाही हुन्छः मन्त्री श्रेष्ठ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश लगेर नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन्। बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा...बाँकी

लोसपामा शक्ति संघर्ष: ठाकुर-महतोबीच बोलचालै बन्द

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ। प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले...बाँकी

अनिर्णयको बन्दी बन्दै संसद्ः तलब लिन्छन् काम गर्दैनन् !

काठमाडौं। संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु भएको महिनादिनसम्म उपलब्धि विहीन जस्तै...बाँकी