News Portal

गृहपृष्ठ प्रवास, भिडियो, मनोरञ्जन, मुख्य खबर

इजरायलबाटै देव बास्कोटाले ल्याए छैटौं कोसेली “मझौ देवीथान” पुर्वेली लोकगीत (भिडियो सहित)

काठमाडौँ – धार्मिक तथा पर्यटकियस्थल प्रबर्द्धनको प्रचारप्रसार गर्ने उदेश्यले तेह्रथुम फेदाप-२ ओयाक्जुङ घर भई हाल इजरायलमा कार्यरत गीतकार तथा समाजसेवी देव बास्कोटाको छैठौं प्रस्तुति “मझौ देवीथान” सार्बजनिक भएको छ। परदेशी भुमिमा रहेर पनि सामाजिक क्षेत्रमा...बाँकी

आँखैको क्यामराले खिचेर म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – चर्चित लोकप्रीय गायिका एलिना चौहान र गायक तथा संगीतकार कृष्ण कुमार राईको संयुक्त आवाजमा रहेको आँखैको क्यामेराले खिचेर बोलको गीत सकुन हाङ्खोप्सा अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। सार्वजनिक म्युजिक भिडियो गीतका...बाँकी

अफ्रिकी गायिका ‘वियोन्से’ले गाइन् फूलबुट्टे सारी (भिडियो सहित)

काठमाण्डौ – नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ एक अफ्रिकी मुलकी गायिकाले गाएकी छिन्। गायिका वियोन्सको स्वरमा उक्त गीत सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी गायिका वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’...बाँकी

सन्तोष बस्नेतको निर्देशन रहेको “अबिरल परिरह्यो” सार्वजनिक (भिडियो सहित)

काठमाडौ – सन्तोष बस्नेतको निर्देशनमा रहेको म्युजिक भिडियो कलाकार नबिनजङ क्षेत्री र हेमा श्रेष्ठको उत्कृष्ट अभिनय रहेको ‘अबिरल परिरह्यो’ गीतको म्युजिक भिडियो ड्रिम म्युजिक च्यानल मार्फत सार्वजनिक भएको छ । सुरज कुमार थापा र मीन...बाँकी

इन्दिरा शाहको नयाँ गीत “हातमा बाला” बजारमा [भिडियो सहित]

कुवेत – गायिका इन्दिरा शाह यूनिकको प्रस्तूतीमा रहेको बिल्कुलै नयाँ गीत नेपाली सांगीतिक बजारमा आएको छ। “हातमा बाला” बोलको यस गीतमा गायिका शाहलाई गायक हरि गिरि बिमर्शीले स्वरमा साथ दिएका छन भने, लय तथा शब्द...बाँकी

‘तिम्रो हुने कहिले’ नेपाली चलचित्रको शीर्षक गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ- ‘तिम्रो हुने कहिले’ नेपाली फिल्मको शीर्षक गीत “फिल्मको टाईटल गीत”को अफिसियल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक टाईटल गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट  सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित गायक बबुल...बाँकी

विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुने

फाल्गुन १६ आईतबार रबिन्द्र बराल – प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ को प्रतियोगिता आयोजना हुने भएको छ। एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता...बाँकी

जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ – चर्चित युवा गायक तथा संगीतकार जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित युवा गायक तथा संगीतकार जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ बोलको गीतको शब्द रचना कल्पना भण्डारीको...बाँकी

संचारकर्मी राज मल्ललगायत आधा दर्जन कलाकार अभिनित म्यूजिक भिडियो “ओठको मुस्कान” सार्वजनिक

कुवेत सिटी – “त्यो दिन” नामक एल्बममा समावेश आधुनिक गीत “ओठको मुस्कान”को म्यूजिक भिडियो हालसालै मात्र रिलिज गरिएको छ। उक्त गीतमा दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको छ भने, राजु सुन्दासको संगित रहेको...बाँकी

नरेश बोहोराको सालैजो गीत बनमा पात बजाउदै सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विधाका गीत मध्ये साजैलो पनि पर्दछ। विशेष त धौलागिरीलाई उत्पतिको थलोको रुपमा लिइने साजैलो लोप नै हुने अबस्थामा रहेको छ। लोप हुन लागेको यहि विधाको गीत...बाँकी