News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन

गायिका सुनिता मल्ल ठकुरीको तीज गीत “खुट्टैमा निल बस्यो” सार्वजनिक (भिडियो सहित)

काठमाडौँ। चर्चित गायक जय देवकोटा र समधुर स्वरकी धनी गायिका सुनिता मल्ल ठकुरीको आवाजमा रहेको बिल्कुलै नयाँ गीत “खुट्टैमा निल बस्यो” बोलको तीज गीत हालै मात्र सार्वजनिक भएको छ। गायक देवकोटाकै लय तथा शब्दमा रहेको...बाँकी

गौतम सागर राईको “सीमापारि” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ –  लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहर स्थित बसोबास गर्दै आईरहेका युवा गायक, सर्जक गौतम सागर राई साहित्य, संगीत साथै पत्रकारितामा प्रदेशबाटै सकृय रहेका सर्जक राईले “सीमापारि” म्युजिक भिडियो बजारमा ल्याएका छन्। सर्जक...बाँकी

नेपाल आइडल सिजन-४ शुरु हुने, निर्णायकहरु परिवर्तन

काठमाण्डौ – गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ भने नमर्णायकहरु भने परिवर्तन हुने भएको छ। सन् २०२१ साल भित्रै चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।...बाँकी

गौतम सागर राईको ‘परदेशीको याद’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – युवा गायक, गीतकार तथा संगीतकार गौतम सागर राईले ‘परदेशीको याद’बोलको म्युजिक भिडियो आफ्नै युटुव च्यानल गौतम सागर राई मार्फत सार्वजनिक गरेका छन्। गीतकार राई अमेरिकाको कोलोराडो स्थित परदेशमा रहेर पनी नेपाली गीत, संगीत,...बाँकी

शशिकला राई र बिनोद दनुवारले ल्याए पुर्वेली लोकगीत “पुर्वको बसमा सरर” (भिडियो सहित)

काठमाडौँ – चर्चित मोडल तथा उदयिमान गायिका शशिकला राई र गायक बिनोद दनुवारको स्वरमा “पुर्वको बसमा सरर, रुमालै फरर…” बोलको पुर्वेली लोकगीत हालै मात्र सार्वजनिक भएको छ। आरबि लामाको लय तथा शब्द सिर्जनामा हलेसी डिजीटलले...बाँकी

ग्लोबल एनआरएन सिंगिङ आइडल, संगीतको ज्ञान प्रस्तुत गर्ने प्लाटफर्म हो – संयोजक गुरुङ

दोहा (जिएनएन) – गैरआसावीय नेपालीहरूको दोश्रो पुस्तालाई लक्षित गरी आयोजना गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को विषयमा अहिले विश्वव्यापी चर्चा छ। नेपाल र नेपाली पुगेका विश्वका सबैजसो देशमा ग्लोबल एनआरएन सिंगिङ आइडलको तयारी चलिरहेको छ।...बाँकी

गीतकार काशी राज राईको “सुङदेल बजार” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ – गायिका सुनिता थेगेम र गायक दिपेन्द्र राईको युगल आवाजमा रहेको “सुङदेल बजार” बोलको म्युजिक भिडियो गीतकार काशी राज राईको युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन्। गीतकार राईले आफ्नो जन्म भूमि सुङदेल गाउँको सेरोफेरो...बाँकी

“के साह्रो राम्री चोलीमा” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ – गायिका मिना राई र गायक आङगेलु शेर्पाको युगल आवाजमा रहेको “के साह्रो राम्री चोलीमा” बोलको म्युजिक भिडियो गायिका राईको युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छिन।  गायिका स्वय मिना राईको शब्द, संगीत रहेको गीतमा...बाँकी

“पटुका कसी छेवैमा बसी” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – चर्चित गायिका जुनी खालिङ राई, युवा गायक ज्ञान कुमार नाछिरिङ राईको युगल आवाजमा रहेको “पटुकी कसी छेवैमा बसी” बोलको गीत पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।...बाँकी

नयाँ नेपाली फिल्म क्रसरोड्स कथा तिम्रो र मेरो छायांकन प्रारम्भ

काठमाडौं– नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र...बाँकी