News Portal

गायक राजेशपायल राई र अमृता थुलुङ राईको “मिठो बोलेर…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६३३ पटक

काठमाण्डौ – चर्चित गायक राजेश पायाल राई र अमृता थुलुङ राईको “मिठो बोलेर…!” गीतको म्युजिक भिडियो गायिका तथा संगीतकार मिना राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

सार्वजनिक म्युजिक भिडियो गीतका शब्द रचना गायिका मिना राईले नै रचना गरेकी हुन्। यस गीतका संगीतकारका रुपमा संगीत दिएर नेपाली सागीतिक आकासमा महिला संगीतकारका रुपमा आफ्नो परिचय समेत स्थापित गायिका राईले गरेकी छिन्। 

काठमाण्डौ स्थित भरजिन भोइस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिस्सिङ मास्टरिङ मिन बिष्टले गरेका हुन्। सार्वजनिक गीतको प्राविधिक पक्षको इडिटिङ,कलर र सिनेमाग्राफर गंगा राम राईले गरेका छन् भन्ने पोष्ट प्रोडक्शन गाउले इन्टरनेटमेन्ट मिडिया ग्रुप प्रालिले गरेको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् :

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...