News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    कुवेतबाट फर्किएकी महिलाले आफूलाई कुवेत पठाउने मेनपावर व्यवसायीमाथि गरिन् हातपात

    काठमाडौं। नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेही हुन्। ती महिलाले वैदेशिक रोजगार विभागमा...बाँकी

    खाडी मुलुकमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध हटाउन माग

    काठमाडौँ। सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रवार काठमाडौँमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वशर्तहरु सम्बन्धी गालेमेच...बाँकी

    नगरप्रमुखले आश्वासन मात्रै दिए, घाँस बेचेर तलब खान्छन् शिक्षक

    डडेलधुरा। डडेलधुराको परशुराम नगरपालिका-६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब खुवाउन घाँस बेचेर आर्थिक जोहो गर्दै आएको छ। विसं २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक...बाँकी

    मारिएका साउदी पत्रकार खशोग्गीकी श्रीमतीलाई अमेरिकाले दियो शरण

    एजेन्सी। टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीकी श्रीमती हानान इलात्राले अमेरिकामा राजनीतिक शरण पाएकी छन्। अमेरिकी गुप्तचर एजेन्सीले अक्टोबर २०१८ मा जमाल खशोग्गीको हत्यामा साउदी अरेबियाको हात रहेको दाबी गरेको छ।...बाँकी

    नेपाल वायुसेवा निगमका पाँचवटा चिनियाँ जहाज लिलामीमा, औचित्य पुष्टि गरेर मात्रै बिक्री गर्न सांसदको माग

    पौष-६, शुक्रबार/काठमाडौं – नेपाल वायुसेवा निगम नेवानिले आन्तरिक उडानका लागि चीनबाट ल्याएका पाँचवटा जहाज लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । ०७७ साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएका चिनियाँ जहाज बिक्रीका लागि निगमले बिहिबार सार्वजनिक आह्वान...बाँकी

    खाना पकाउने एलपी ग्यासको खपत घट्दो

    पौष-६, शुक्रबार/काठमाडौं – विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम शुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन। गत चालु आर्थिक वर्षको...बाँकी

    गौरीफन्टा नाकामा प्रहरी हवल्दारमाथि हातपात

    काठमाडौँ। कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन्। प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत...बाँकी

    एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

    भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि...बाँकी

    दिवाखाजा कार्यक्रम रोकिँदा विद्यालय जानै छाडे चेपाङ विद्यार्थी

    काठमाडौं। पुसको कठ्यांग्रिदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा। थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका। अधिकांश चेपाङ बालबालिका अध्ययनरत...बाँकी

    भिजिट भिसा प्रकरण : दैनिक करिब एक करोड घुस लेनदेन

    पौष-४,बुधबार/काठमाडौं – भिजिट भिसामा हुने मानवतस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको संस्थागत संलग्नता देखिएको छ।पक्राउ परेका एक अध्यागमन अधिकृत र एजेन्टहरूमाथिको अनुसन्धानले दैनिक करिब एक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको उजागर गरेको छ । प्रहरीले...बाँकी