News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    ‘एनसेल छानविन प्रकरण अन्तिम चरणमा’ पुग्यो

    पौष-१३, शुक्रबार/काठमाडौं – दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद–बिक्री प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ ।  कानुनविपरीत सेयर खरिद–बिक्री तथा स्वामित्व हस्तान्तरण प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...बाँकी

    पूर्वको इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

    पौष-१३, शुक्रबार/इलाम – पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।...बाँकी

    क्रिश्चियनको भेलामा विवादीत अभिव्यक्ति दिने संस्कृतिमन्त्री किराँतीका कारण माओवादीभित्र खैलाबैला

    काठमाडौं। क्रिश्चियन धर्मावलम्बीहरूको एउटा कार्यक्रममा पुगेर विवादीत अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिका कारण माओवादीभित्र खैलाबैला मच्चिएको छ। किराँतीको अभिव्यक्तिका कारण माओवादीमा रहेका कतिपय सदस्य र नेताहरू जसले विभिन्न...बाँकी

    कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउँछौँ : प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन्। सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई...बाँकी

    शिक्षकको तलब सम्बन्धि शिक्षा विधेयक माथिको दफाबार छलफल शुरु

    पौष-९,सोमबार/काठमाडौं – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक माथिको दफाबार छलफल सुरू गरेको छ। समितिले सिंहदरबारमा आइतबारदेखि विधेयकमाथि सैद्धान्तिक छलफल गरेको हो। शिक्षा मन्त्री अशोक राईले समितिलाई विधेयकमाथि निरन्तर छलफल...बाँकी

    वीर अस्पतालले विरामीलाई १३३ बर्षदेखि खुवाउदै आएको खाना-खाजा खुवाउन छोड्यो

    पौष-९,सोमबार/काठमाडौं – स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका बिरामीलाई खाजा र खानाका लागि दिइने बजेट  कटौती गरेको छ । स्थापनाकाल अर्थात् १३३ वर्षदेखि वीरले बिरामीलाई दिनको चारपटक खाना र खाजा उपलब्ध गराउँदै आएको छ । तर, चालू आर्थिक वर्षदेखि...बाँकी

    किन सर्बत्र विरोध भयो संस्कृति मन्त्री सुदन किराँतीले बोलेको भिडियो क्लिप

    काठमाण्डौ। इसाई धर्म मान्नेहरूको कार्यक्रममा संस्कृति मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको इसाई इतर पक्षले बिरोध गरिरहेका छन्। इसाईहरूले भने मन्त्री किराँतीले सहि बोलेको भन्दै किराँतीलाई साहसी नेताको संज्ञा दिइरहेका छन्। किराँतीले बोलेको भनेको भिडियोमा ‘क्रिश्चियनलाई...बाँकी

    विदेशमा गर्भवती, स्वदेशमा विभेद : सरकार बेखबर !

    काठमाडौं। मोरङकी ३० वर्षीया बिनिता (नाम परिवर्तन) दुई वर्षअघि वैदेशिक रोजगारीका लागि भारत हुँदै कुवेत पुगेकी थिइन् । कुवेतका लागि गए पनि उनलाई इराक पुर्‍याइयो । घरेलु कामदारका रूपमा लगिएकी उनी यौन हिंसामा परिन् ।...बाँकी

    सिटौलालाई राष्ट्रिय सभामा उठाउन सर्वसम्मत सिफारिस

    काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली काँग्रेस झापाले सिफारिस गरेको छ। काँग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रूपमा निर्णय गरेको हो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई...बाँकी

    फेरी कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार जनाले दिए आवेदन

    पौष-७,शनिबार/काठमाडौं – कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। हिजो शुक्रबार अन्तिम दिन राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएको...बाँकी