पोखरा – कवि एवम् लेखक अजित उत्सवको कविता संग्रह “आकाश गंगाको किनार” हिजो पोखरामा एक कार्यक्रमकाबिच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ...बाँकी
“गजल” कत्ति खेर बिरामी मर्छ निको हुन्छ भर छैन। यो दुर्गम गाउँमा हस्पिटल छैन डक्टर छैन॥ जो बैसाखीको साहारा लिएर सफर गर्छ। उसैले भन्छ फेरि डौड प्रतियोगितामा डर छैन॥ तिम्रो शहरमा त मुर्दा पनि सवारीमा...बाँकी
गजल म लडेको देखेर दुश्मन पनि खुब रमायो, हाँस्न पो पायो, भन्नुस् त, अरु त के पायो? डाक्टर संग उधारो मागेर लिएको थिएँ, सिरानीमा ओखती थियो कसले खायो? आउछु नभनि आयो, सुस्तरी चालमारेर, गाजा-बाजा नबजाई...बाँकी
मखमली फुले सयपत्री फुले जाईहरू कहाँ छन् तिहार लाग्यो सेलरोटी पोल्ने ताइहरू कहाँ छन् ? चाड पर्वले निमन्त्रण गरी बाटो कुरेको यो बेला मुग्लानबाट फर्की आउने ती भाइहरू कहाँ छन् ? बाल्यकालकै याद ओढी शरद...बाँकी
वैँसको इन्द्रेणी भाँचेर मनको लिपुलेक उक्लिँदै गर्दा रहरका तारहरू टुटेपछि उसले छाडिदियो आफूजस्तै दुःखी सारङ्गी रेट्न ! र थुन्सेभरि भविष्य बोकेर ऊ हिँड्न थाल्यो सपनाको घुमाउरो बाटो आफ्नै जीवनका अदृश्य पहाडहरूमाथि ! उसले आगोसँग चोर–पुलिस...बाँकी
कुनै एउटा जंगल थियो। त्यो जंगलको राजा बाघ रहेछ। उस्ले जंगलमा आफ्ना दलालिहरु जंगलैभरी छाडेको हुन्थ्यो। तेसै कारण उक्त जंगलको प्रशासन बेस्सरी कडा हुँदा न त्यो जंगलबाट कोहि बाहिर जान्थे त न कोहि भित्र आउने...बाँकी
रेट्दै जाउ मेरो दिल अझै कति रेट्न सक्छौ खोतल्दै जाउ गल्तिहरु अझै कति भेट्न सक्छौ आफू भन्दा धेरै माया तिमिलाई गर्नु गल्ती थियो टेक अझै मुटु माथी कति सम्म टेक्न सक्छौ तिम्रो गल्ती नखोतल्दै मेरो...बाँकी
काठमाडौं – तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। अहिले शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै किरण गजमेरले उपाधि रक्षा गरेका हुन्। ब्लाइन्ड अडिसनमा...बाँकी
उहिल्यै, कुनै एक दिन दरबारका तीखा खुरहरूले याम्बुको निधारमा कुल्चिएपछि सेती नदीहरू भसिँदै–भासिँदै बग्न थालेछन् ! र फरफराइरहेको लुङ्दरको छायाँमुनि फुलिरहेका सेता फूलहरू अक्करतिर बसाइँ सर्दै गएछन् ! मेरो जीवनको रङ र यो फूलको रङ...बाँकी
“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:!” अर्थात्- “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शङ्कर हुन्, गुरु नै हुन् साक्षात् परब्रह्म,...बाँकी