News Portal

  • क्लिनिङ कम्पनीका कामदारसंग प्रवासी नेपाली एकता मञ्च कुवेत.

    हिमालीसंचार संवाददाता
    २२ पटक

    कुवेत – नेकपा एकिकृत समाजवादी निकट प्रबास सङ्गठन प्रबासी नेपाली मन्च कुवेतको आयोजनामा र मन्चको छैटौं कमिटी महाबुल्लाको समन्यमा कुवेत रहेका क्लिनिक कम्पनिमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनिहरुलाई परेकाे समस्या र ति समस्याहरु कसरी समाधान गर्न सकिन्छ भनेर एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।   कम्पनिबाट भएकाे समस्या बारेमा छलफल  भयो।  कम्पनिले  सेलेरी ७५ के डी  सेलेर दुईमा दिने र   3 महिना काेेेेेेठामा नैै  बिना काम रााखने भिजाको ७५  केडी लिने आइडी को लागी ५ केडी लिने डुउटी नदिएसीी  खाने पैसा नि नदिने एस्ता धेरै समस्याहरु भएको पिडित कम्पनिमा काम गर्ने कामदारहरु बताउछ्न। मन्चका अध्यक्ष युबराज गैरे नेतृत्वमा गएका  टाेेेेलीसङ पिडित हरुले  धेरै गुनाेसाहरु पोखेका छन र हामी त्यहाँ पुग्दा पिडितहरुकाेे कुुुुरा कुरा सुनेेेर आखा आशु सम्म लिएर आफुले भोगेका समस्याहरु अध्यक्ष युबराज गैरे सङ पोखे । पिडितहरु को कुरा सुनेर मन्च का अध्यक्ष गैरे ले तेहि बाट प्रत्यक्ष नेपाली दुतावास कुवेतका श्रम सहचारी गिरी आचार्य सङ टेलिफोन गरेर पिडित हरु समस्याको बारेमा कुरा समेत गरेको जानकारी समेत दिनुभएको छ्।

    पिडितहरुलाई नेपालबाट निलकमल मेन पावरले 150/200 लाख सम्म लिएर पठाएको थियो ।तर एहा आएसि नेपालबाट सबै झुट बोलेर पठाएको पिडित हरु को गुनासो छ तेसैले यी र एस्ता सम्स्या हरु समाधान का लागी मन्च एस भन्दा पहिले नि नेपाली दुतावास मा १३ बुदे ग्यापन पत्र समेत दुतवासका महाम्हिम र कन्सुलर समक्ष बुझाई सकेको छ्। कुवेत ह्क मा प्रबासी नेपाली एकता मन्च कुवेत अरु राजनितिक भात्री सङ्ग्ठन भन्दा धेरै अगाडी छ निरन्तर श्रमिको हित काम गरिर्हेको छ भन्ने कुरा सबैलाई अबगत नै छ्। नेपालमा रोजगारी नपाएपछि कुवेतमा रोजगारी गर्न आएका तमाम कामदारहरू अहिलेसम्म पनि रोजगारीमा विभिन्न समस्याहरुमा तड्पी रहेको भेटिन्छ

     

     

    प्रतिकृया दिनुहोस्

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal