News Portal

सुदुरपश्चिमेली समाज कुवेतको अध्यक्षमा गगन बिष्ट चयन

हिमालीसंचार संवाददाता
९३५ पटक

कुवेत-सुदुरपश्चिमेली समाज कुवेतको  बिहीवार सम्पन्न चौथो अधिबेशनले नया कार्यसमिति चयन गरेको हो। इजरायल र प्यालेस्टाइन युद्ध संगै कुवेत सरकारले प्यालेस्टाइनको समर्थनमा गरेको सर्कुलरलाई मध्ये नजर गर्दै सिमित ब्याक्तिहरुको उपस्थितिमा अधिबेशन गरेको समाजले जनाएको छ। कबडहलमा आयोजित अधिबेशनको प्रमुख अथिति एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा थिए।

बिजय सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन निरु माया खडकाले गरेकी थिइन। समाजको नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ।

संरक्षक समिति 

*विकास सिंह ठकुरी

* निरुमाया खड्का

विजय बम ठकुरी

सल्लाहकार समिति

*पुष्कर सिहँ धामी

*राज सिहँ भण्डारी

* गणेश चन्द

* डिवि रावत

* विजय आउजी

* महेश चन्द्र जोशी

* हरि सिहँ धामी

*कालु सिहँ नागरी

*जगा बहादर खत्री

अध्यक्ष

* गगन सिहँ बिष्ट

*बरिष्ट उपाध्यक्ष *

बसन्त राना

*उपाध्यक्ष *

महेश कुमार

* रतन राज गिरी

* कालु सिंह बुढा

* चेतराज गिरी

* सिद्व भण्डारी

महिला उपाध्यक्ष

* निरु पन्त

महासचिब

* बद्रि न्यौपाने

सचिब * राम बिष्ट

सहसचिब * धिर सिंह धामी

कोषाध्यक्ष * देब राज भट्ट

कला संस्कृतिक संयोजक * राम दत्त बडु

कला संस्कृतिक उप संयोजक * अनु कुवर

जेष्ट सदस्य * कमल नाथ

सदस्य * राजेन्द्र नाथ

*सन्ध्या बम ठकुरी

*हरक सिहँ सामन्त,

* रबिन्द्र सिहँ

* धेरेन्द्र चन्द

* मान साउद

* अमर खडका

* गौरब मल्ल

* लक्ष्मि कार्की

* हिक्मत कुमार शाही,

* प्रविन सिहँ महारा

* प्रेम सिहँ ठगुन्ना

* मदन ठगुन्ना

*सुरेन्द्र बाेहरा

*भिम साउँद

*परम थापा

*नरेश भण्डारी

*प्रेम भण्डारी

* मदन चन्द

*मदन जाेशी

*प्रेम बम

*टाेप राज खत्री

* तलित रावत

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...