News Portal

प्रकाश गौतम अस्पतालबाट सम्पर्कमा आए

हिमालीसंचार संवाददाता
८६६ पटक

कुवेत -कुवेत आएका प्रकाश गौतम आइतबारदेखि सम्पर्कविहीन भएका थिए सम्पर्कमा आएका छन् उनको आफन्तले दिएको जानकारीअनुसार साेयख स्थित मानसिक अस्पतालमा रहेको र आफूले भेट गरेको बताएका छन् उनलाई मुर्गाफबाट सम्पर्क बिहीन भएका गौतमलाई स्थानीय प्रहरीले अस्पताल पुर्याइएको बुझिएको छ।

कुवेतबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कहिँ कतै देखेमा कुवेतको नेपाली राजदूतावास अर्थात उनको आफन्तको मोबाइल नम्बर ६७०४०३१८ मा सम्पर्क गरि जानकारी गराउनुहुन समेत सबैमा आग्रह गरिएको छ।

गौतम सम्पर्क बिहिन भएको बिषयमा नेपाली राजदूतावास कुवेतलाई खोजीको लागि जानकारी गराएको उनले बताए। साथै उनको कम्पनीले समेत स्थानीय प्रहरी प्रशासनलाई खोजीको लागि जानकारी गराई सकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...

चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक

काठमाडौं, १४ फागुन – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले चुनाव अवधिभर मादक...

आज २०८२ साल फागुन १४ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...