खाली पेटमा के खानु हुँदैन र के खानु पर्दछ भन्ने कुरा हाम्रो पाचन प्रणालीको स्वास्थ्यमा धेरै निर्भर गर्छ। खाली पेटमा गलत खानेकुरा खाँदा अपच, ग्यास्ट्रिक, एसिडिटी, पेट दुख्ने जस्ता समस्याहरू हुन सक्छन्। त्यसैले बिहान खाली...बाँकी
आँखा फरफराउनु सामान्यतया हानिकारक हुँदैन, तर बारम्बार वा लामो समयसम्म रहने हो भने यसको पछाडि विभिन्न कारणहरू हुन सक्छन्। शारीरिक रूपमा, अत्यधिक थकान, तनाव, निद्रा अभाव, वा पोषणको कमी मुख्य कारण हुन्। यदि शरीरमा म्याग्नेसियम,...बाँकी
आँखा आँखाको फरफराउने समस्या
काठमाडौं, ५ फागुन – बाल क्यान्सरको उपचारमा आवश्यक पर्ने औषधिको पहिलो खेप नेपालमा आइपुगेको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समर्थनमा नेपाललाई बाल क्यान्सर उपचारका लागि ३५ प्रकारका...बाँकी
डब्लुएचओ बाल क्यान्सर सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटल
फाल्गुन १, काठमाडौँ – बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नेपालमा छिट्टै निःशुल्क उपलब्ध हुने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क...बाँकी
चिल्ड्रेन रिसर्च हस्पिटल डब्लुएचओ
मोरङ, माघ २९ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका-स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम गर्दै खोप सञ्चालन गरिएको...बाँकी
आदर्श माध्यमिक विद्यालय एचपीभी जनता माध्यमिक विद्यालय पब्लिक उच्च माध्यमिक विद्यालय मिनिल्याण्ड बोर्डिङ स्कुल मोरङ रंगेली नगरपालिका सनगेलरी बोर्डिङ स्कुल ह्युमन पापिलोमा भाइरस
माघ २१, मोरङ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु हुने भएको छ। आइतबार नगरपालिकाको सभाहलमा राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण...बाँकी
एचपीभी मोरङ रंगेली नगरपालिका
माघ १७, मोरङ – उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” भन्ने मूल नाराका साथ विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा रंगेली अस्पतालमा एक कार्यक्रमको आयोजना गरिएको थियो। रंगेली अस्पतालमा आयोजित उक्त कार्यक्रममा...बाँकी
मोरङ रंगेली हात्तीपाईले रोग
माघ १४, काठमाडौं – मण्डली भू.पू. विद्यार्थी क्लबको कार्यसमिति निर्णय अनुसार, २०८१ माघ १९ गते (शनिवार) नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा र टाइनी सीड्स प्री स्कूलको सहकार्यमा क्लबले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ।...बाँकी
केन्द्रीय रक्तसञ्चार सेवा टाइनी सीड्स प्री स्कूल नेपाल रेडक्रश शोसाइटि मण्डली भू.पू. विद्यार्थी क्लब रक्तदान
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी गर्दै मन्त्रालय र मातहतका स्वास्थ्य सेवा...बाँकी
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, सहकारी, गैरसरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई परिपत्र जारी गर्दै इजाजत पत्र नवीकरण...बाँकी
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय