News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    सांसदले भनिन् : मधेसी भएकाले राष्ट्रियसभामै  पीडित छु

    काठमाडौं – संघीय समाजवादी फोरमकी सांसद प्रमिलाकुमारीले आफू राष्ट्रियसभाभित्रै हेपिएको गुनासो गरेकी छन् । मंगलबार राष्ट्रियसभामा धारणा राख्दै उनले मधेसी महिला भएको कारण आफूले राष्ट्रियसभामा कुनै सुविधा नपाएको बताइन् । राष्ट्रियसभाका कतिपय सांसद र नेताहरुले...बाँकी

    पैदलयात्रीलाई पेटीबाट हिँड्न सिकाउन प्रहरी परिचालन

    रामेछाप – सदरमुकामको साँघुरो र व्यस्त सडकमा दुर्घटनाको डर बढेपछि ट्राफिक प्रहरी त्यसको व्यवस्थापनमा जुटेको छ । पैदलयात्रीहरु सडकको बीचबाटै हिँड्न थालेपछि ट्राफिक प्रहरीले सर्वसाधारणलाई पेटीबाट हिँड्न अनिवार्य गरेको छ । त्यस्तै बजार क्षेत्रमा सवारी...बाँकी

    रेल विभागमा महानिर्देशकको जिम्मेवारी खोसियो

    काठमाडौं– तत्कालिन रेल विभागका डिजी (महानिर्देशक) अनन्त आचार्यले महोत्तरीको बर्दिवासदेखि लालबन्दीसम्म रेलका लागि बनाइने तीनवटा प्याकेज अन्र्तगतका ६ वटा पुल निर्माणको प्रकृया अघि बढाउने क्रममा सार्वजनिक खरिद ऐन विपरित ठेक्का लगाएपछि मन्त्रालयले उनलाई कारवाहीस्वरुप फिर्ता...बाँकी

    सिल्भाको गोलमा पोर्चुगलले इटलीलाई हरायो

    आन्द्रे सिल्भाको गोलसँगै पोर्चुगलले नेसन्स लिग फुटबलमा इटलीलाई हराएको छ । सोमबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डो विनाको पोर्चुगलले इटलीलाई १–० ले हराएको हो । रोबर्टो मान्सिनीले पोल्याण्डविरुद्ध खेलेको टीममा नौ परिर्वतन गरेका थिए तर,...बाँकी

    तपाईंको राशिफल : २०७५ साल भाद्र २६ गते मङ्गलवार, सेप्टेम्बर ११, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । वृष गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । बिना...बाँकी

    पुल बाढीले बगाएपछि विद्यार्थीलाई आवतजावतमा सास्ती

    रत्न भण्डारी हुम्ला – खापुनार्थ गाउँपालिका २ कारङ्ग गाउँको कारङ्गखोलामा रहेको काठेपुल बाढीले बगाउँदा तीन महिनादेखि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्दै आएका छन् । गत जेठ २८ मा बाढीले वडा नं. १ कारङ्गगाउँ र रायागाउँमा...बाँकी

    प्रेस युनियन जाजरकोटको अध्यक्षमा शर्मा, उपाध्यक्षमा सुरेन्द्र सिंह चयन

    काठमाडौं – नेपाल प्रेस युनियन जाजरकोट शाखाको अध्यक्षमा बालकुमार शर्मा सर्वसम्मत निर्वाचित भएका छन । आइतवार देखि जिल्ला सदरमुकाम खलंगाम सञ्चालन भएको प्रेस युनियन जाजरकोटको पाचौं अधिबेसनबाट शर्मा अध्यक्षमा सर्बसहमतिले नर्वाचित भएका हुन । निर्वाचित...बाँकी

    जापान पठाइदिने भनी १ करोड ३० लाख ठगी गर्ने प्रकाश पक्राउ

    काठमाडौं – सरकारी कोटामा कृषिसम्बन्धी कामको लागि जापान पठाइदिन्छु भनी एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपल्चोक मेलम्चीका सविन प्रकाश दनवारलाई पक्राउ गरेको छ । विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष हुँ...बाँकी

    श्रीमतीलाई थाहै नदिइ श्रीमानले सम्बन्ध विच्छेद गरेपछि …

    स्याङ्जा – श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै सोमबार स्याङ्जा जिल्ला...बाँकी

    सर्वोच्चमा प्रधानन्यायाधीश मिश्रलाई जोशीको स्वागत !

    काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले...बाँकी