News Portal

रुपन्देहीमा महिला र पर्सामा वृद्ध मृत अवस्थामा भेटिए

रुपन्देहीमा महिला र पर्सामा वृद्ध मृत अवस्थामा भेटिएको छ।

संगीता गुरुङ
१९३ पटक

काठमाडौं – रुपन्देही र पर्सामा दुई जनाको मृत अवस्थामा फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनीस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार मृत अवस्थामा फेला परेकी छिन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, पर्साको वीरगन्ज महानगरपालिका-३० लालपर्सास्थित सडक छेउको खेतमा जिराभवानी गाउँपालिका-३ बस्ने ६५ वर्षीय जोगिन्द्र महतो धानुकको शव आइतबार फेला परेको छ।

प्रहरीले दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...