News Portal

  • गृहपृष्ठ आर्थिक, प्रवास, समाचार

    युएईको अल-अहालिया एक्सचेञ्जद्वारा आकर्षक उपहार योजना सार्वजनिक

    आरपी ढुंगेल/युएई– युएईका उत्कृष्ट कारोबार गर्ने पाँच रेमिट्यान्स कम्पनीमध्ये एक अल अहालिया एक्सचेञ्जले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अल अहालिया एक्सचेञ्जका कुनै पनि शाखाहरुबाट पैसा पठाउने जो कोहीले पनि अब १ किलो सुन र १०...बाँकी

    कुवेतका तीन किराती संस्थाहरुले उधौली चाड धुमधामसँग मनाए

    कुवेत १४, २०१९ डिसेम्बर : तीन किरातीहरूको संयुक्तरुपमा उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार मौलिक झँकिकासाथ धुमधामसँग मनाए। कार्यक्रमकाे समय ११ बजे भनेर अायाेजकले पत्र पठाए पनि अथिति नै ढिला अाएका कारणले गर्दा नै...बाँकी

    वैदेशिक रोजगारीमा युएई पुगेका दीर्घराजको यसरी भयाे बिदाई कार्यक्रम

    आरपी ढुंगेल/युएई – वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत करिब तीन लाख नेपालीहरुमा झापाका दीर्घराज भट्टराई एक हुन् । उनी कुनै विशेष मानिस होइनन् तर ११ वर्षको रोजगारीलाई अन्त्य गर्दै नेपाल फर्कने तयारी गरिरहेका भट्टराईलाई १३...बाँकी

    मकाउमा उधौली साकेला चाड यसरी मनाईयो [फोटो फिचर]

    सन्जिब कोयी मकाउ १४, २०१९ डिसेम्बर : “भाषा, संस्कार र संस्कृतिको संरक्षण” गरौ भन्ने मुलनाराका साथ किरात राई यायोक्खा मकाउको आयोजनमा आयोजित उधौली साकेला चाड- ५०७९ कार्यक्रम मकाउमा रहेका नेपाली समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा किरात राई...बाँकी

    युएईको अलएनमा कोच सांगीतिक कार्यक्रम हुँदै

    आरपी ढुंगेल युएई ०९, २०१९ डिसेम्बर : कोच प्रवासी समाज युएईद्वारा अलऐनमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कोच सांगीतिक कार्यक्रम-२०१९ आयोजना गर्न लागेको आयोजक समाज युएईका अध्यक्ष योगेन्द्र...बाँकी

    किरात राई यायोक्खा मकाउको उधौली साकेला कार्यक्रमको तयारी पुरा

    मकाउ ९, २०१९ डिसेम्बर :  किरात राई यायोक्खा मकाउ शाखाले यही १३ डिसेम्बर २०१९ शुक्रबार अपराह्न २ बजे बोडरगेट पोर्तास साकेला पार्कमा ५०७९ औ येलेदोङ तथा उधौली साकेला चाडको अबसरमा भूमीपुजा गर्नको लागि सम्पूर्ण आवश्यक तयारी पुरा...बाँकी

    दूतावास कुवेतले गर्‍यो अलपत्र २१ जना नेपालीको उद्वार

    कुवेत ०८, २०१९ डिसेम्बर : कुवेतमा अलपत्र परेका २१ नेपाली स्वदेश फर्किएका छन्। अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनीमा काम गर्ने २१ नेपाली कामदारको नेपाली दूतावासले उद्दार गरेको हो। नेपाल फर्किएका कामदार वैदेशिक रोजगार विभागको...बाँकी

    भिजिट नेपाल २०२० सफल पार्न दूतावास कुवेतद्वारा आयोजित छलफल कार्यक्रम सम्पन्न

    कुवेत ७, २०१९ डिसेम्बर : हिजो शुक्रबार डिसेम्बर ६ तारीखका दिन नेपाली राजदूतावासले आयोजना गरेको भिजिट नेपाल २०२० (visitnepal2020) को छलफल गर्ने क्रममा कुवेतमा रहेका सबै नेपाली संघसंस्था राजनीतिक संगठन, समाजसेवी, पत्रकार, खेलाडी, सबैलाई टेलिफोनमार्फत...बाँकी

    तमू समाज कुवेतले १० जनवरीमा तमू च्यु ल्होसार मनाउने

    कुवेत ६, २०१९ डिसेम्बर : तमू समाज कुवेतले तमू च्यु ल्होसार मनाउने भएको छ। १० जनवरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा विविध खेलकुद र सांस्कृतिक प्रस्तुतिहरुको साथ मनाउने समाजका अध्यक्ष राजु गुरुङ तमूले...बाँकी