News Portal

गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, प्रवास, विशेष, समाचार

नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। नेपालमा उनकाे श्रीमान  सडक दुर्घटनामा परी निधन भएपछि अत्यन्तै कठिन मानसिक अवस्थाबाट गुज्रिरहेका बेला नेपाल फर्किनुपर्ने बाध्यता  थियो। तर रोजगारदातासँगको...बाँकी

‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

 कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर प्रश्न उठेको छ। नवगठित सामाजिक संस्थामा राजनीतिक हस्तक्षेपको आशंका, सदस्यहरूबीच गम्भीर प्रश्न हालै मात्र गठन गरिएको एक सामाजिक संस्थाभित्र राजनीतिक...बाँकी

सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ। विभागले जनाएको छ कि ‘हेल्लो यातायात व्यवस्था विभाग’ पेजमा हाल छपाइ...बाँकी

अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही क्रममा अमेरिका सरकारले फेरि ३५ जना नेपालीलाई डिपोर्ट गर्दै उनीहरूलाई नेपाल पठाएको छ। मानव बेचबिखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काका...बाँकी

अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला शहर र सफल नेपाली उद्यमीहरूको कथा बीच लुकेको श्रमिक शोषण, तस्करी, अवैध रोजगार र कूटनीतिक बेवास्ता अझ गम्भीर रूपमा सतहमा...बाँकी

प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली...बाँकी

अधिवेशनको तयारी अन्तिम चरणमा युवा शक्ति कुवेत

कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा शक्ति कुवेतले आफ्नो अधिवेशन सम्पुर्ण नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने गरि ‘युवा  शक्ति कुवेतकाे अधिवेशन‘ नोभेम्बर १४ २०२५”काे  सम्पूर्ण तयारी पूरा भएको आयोजक...बाँकी

UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निणर्यहरु पारित गरिएको छ। बैठकले आगामी बार्षिक साधारणसभा र MIT Foundaation सँगको...बाँकी

एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ। आइतबार राति बसेको ओवी बैठकले डा. बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको...बाँकी

कुवेतकाे माहबुलामा भिसा उल्लङ्घन गर्ने २६३ जना पक्राउ

कुवेत –  उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल-सबाहको प्रत्यक्ष निगरानीमा र सार्वजनिक सुरक्षा मामिलाका सहायक उपसचिव मेजर जनरल हमेद मनाही अल-दावासको उपस्थितिमा, आपराधिक सुरक्षा क्षेत्रले शुक्रबार महबौला क्षेत्रमा ठूलो मात्रामा सुरक्षा अभियान सुरु...बाँकी