News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार

    लुम्बिनी विकास बैकले १५ बार्षिक उत्सव मनायो

    रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैक रंगेली शाखाले शनिबारका दिन आफ्नो बार्षिक उत्सव मनाएको छ।बैकले आफ्नै भवनामा एक कार्यक्रमकाे आयोजना गर्दे १५  उत्सवा मनाएकाे हाे। कार्यक्रममा बुद्धिजीवी पवन...बाँकी

    इन्धनको मूल्य बृद्धिसंगै आन्तरिक हवाई भाडा बढ्यो, कहाँ जान कति लाग्छ ?

    काठमाडौं –  नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेसंगै आन्तरिक हवाई भाडा बढेको छ । यसअघि नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाए अनुसार फ्युल सरचार्ज बढेको हो । यसले उडानको...बाँकी

    अन्तर्राष्ट्रिय विमान सेवाले धानेको एक मात्र गौतमबुद्ध विमानस्थल

    तेजेन्द्र के.सी. रुपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ। पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा...बाँकी

    सुन-चाँदीको भाउ प्रतितोला १६ सय रुपैयाँले धट्यो

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र...बाँकी

    फेरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

    काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२:०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ वृद्धि गरेको छ । भने डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको...बाँकी

    ६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौं। सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो। सन् २०१९...बाँकी

    प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा बढ्दो, शाखारहित बैंकिङ सेवा घट्दो

    विराटनगर – प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको संख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ। प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या ०७७...बाँकी

    मौद्रिक नीतिअघि सेयर बजारमा देखियो चमक, सेयर बजारमा सकारात्मक प्रभाव

    काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न निकायसँग बसेर मौद्रिक नीतिबारे छलफल गरिरहँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।बिहीबार नेप्से परिसूचक ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ बिन्दुमा पुगेको छ । त्यस्तै,...बाँकी

    बैकिङ कसूर मुद्धामा ७ लाख जरिवाना तोकिएर फरार रहेकी विष्णु माया योन्जन पक्राउ

    पुष्कर खड्का रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेकी खाँडादेवी गाउँपालिकाकि एक महिलालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका – ५ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीया विष्णु माया योन्जनलाई...बाँकी

    ताप्लेजुङको सिरिजंगाले स्वास्थ्य बीमा निःशुल्क बारे सम्भाव्यता अध्ययन गर्ने,करिव ५२ करोड बजेट आयो

    ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिबृद्धि गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी यो कार्यक्रम अघि बढाउन स्रोत व्यवस्थापन सम्भव छ...बाँकी