News Portal

गृहपृष्ठ विचार-ब्लग

जनतालाई रुष्ट पार्ने कस्तो कर नीति !

प्रदेश र स्थानीय तहका सरकारहरुले आ–आफ्नै अनुकूलता तथा फाइदा हेरेर कर निर्धारण, वृद्धि र असुली गर्न थालेपछि सर्वसाधारण नागरिक हैरान मात्र बनेका छैनन्, आन्दोलित मनस्थितिमा छन् । संघीय शासन प्रणालीलाई कल्याणकारी राज्यका रुपमा लिने जनताको...बाँकी

हराए सुत्केरी मसला

हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्याैं। पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो । ‘केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन,...बाँकी

अस्पतालमा बाबु नचाहिने, सिडियो कार्यालयमा किन चाहिने ?

नेपालको संविधानको धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनिएको छ । संविधानले प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकताको व्यवस्था गरेको छ । संविधानले दिएको यही पहिचानका आधारमा...बाँकी

‘ठूला माछा’ कहिले समातिने ?

विजय ज्ञवाली पनामा पेपर्स काण्डमा दोषी ठहर्‍याउँदै पाकिस्तानको सर्वोच्च अदालतले अपदस्त पूर्वप्रधानमन्त्री नवाज सरिफलाई १० वर्षको जेल सजायँ एवम् ८० लाख पाउन्ड जरिबाना तिर्नुपर्ने फैसला सुनाएको थियो । बेलायतमा भगौडा जीवन व्यतीत गर्दै आइरहेका ७८...बाँकी

एनआरएनले रोजगारी प्राप्त गर्ने माध्यम बनाउन सकोस् !

यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको बारेमा ठुलै छलफल गरिनेछ र घोषणापत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन.सी.सी. का...बाँकी

स्थानीय निकायको जिम्मेवारी : नागरिकलाई स्वच्छ वातावरण

नागरिकको स्वास्थ्यलाई महत्व र ख्याल गर्दै नेपालको संविधानले पनि स्वच्छ वातावरणको हकलाई मौलिक हकका रुपमा नै व्याख्या गरेको छ । जसरी शिक्षा, स्वास्थ्य, श्रम, खाद्य, भाषा, संस्कृतिलगायत ३३ वटा मौलिक हक अधिकार छन्, तिनैमध्येको एक...बाँकी

कर्मचारीलाई अन्योल र भयमा राखेर समृद्धि भेटिन्छ ?

नेपालको प्रशासन यतिबेला संक्रमणमा गुज्रिरहेको छ । संघीयता कार्यान्वयनसँगै कर्मचारी व्यवस्थापन झनै पेचिलो बन्दै गएको छ । एक प्रकारको सेवा शर्त र कानूनी प्रक्रियाबाट सेवा प्रवेश गरेका कर्मचारी संघीय संरचनामा के–कसरी व्यवस्थापन हुने ? स्पष्ट...बाँकी

डा.केसीलाई प्रधानमन्त्रीको हेर्ने नजर नै गलत !

प्रधानमन्त्री ओलीको पहलमा वार्ता भईदिएको भए, डा.केसिले अन्शन नै किन बस्नु पर्थियो ? प्रधानमन्त्रि यति समझदार र जनताप्रेमि हुनुहुदो हो भने डा.केसीले ४ हप्ता अन्शन बसिबसि माफिया बिरुद्ध लड्नु पर्थियो र…! भोक सहने डा.केसी, काठमाण्डौ...बाँकी

मानवीय कारणले निम्तिदैन प्राकृतिक प्रकोप

प्राकृतिक प्रकोप मानवले निम्त्याएर निम्तने हैन,तर हाम्रो ब्यवहार, सोच अनि पूर्वाधार विकासले अझ कठिन या सहजपना निम्त्याउने भन्ने कुरा हो । पानी पर्नु, डुवान हुनु तत्कालिन राज्यको संलग्नता नहुन सक्छ, तर राज्यले प्रकोपपछि गर्ने उद्दार,...बाँकी

पूर्बमन्त्री आचार्यको प्रधानमन्त्रीलाई चिठी !

काठमाण्डौ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसंग असहमत रहदै उनलाई चिठी लेखेका छन् । पुर्बमन्त्री आचार्यले २६ दिनदेखी आमरण अनशनमा बसेका शिक्षण अस्पतालका आवाशीय चिकित्शक प्रा.डा. गोबिन्द केसीको स्वस्थ्यको चिन्ता...बाँकी