News Portal

  • गृहपृष्ठ राजनीति

    काठमाडौं-धरानका मेयरको नेतृत्वमा नयाँ दल गठन हुन्छ त?

    पौष-२,सोमबार/काठमाडौं – देशमा पछिल्लो समय काठमाडौ-धरानका स्वतन्त्र मेयरद्वय बालेन्द्र शाह र हर्कराज राई साम्पाङको नेतृत्वमा नयाँ दल खोल्न लागेकोबारे चर्चा सामाजिक संजालमार्फत चर्चापरिचर्चा शुरु हुन थालेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका...बाँकी

    गोविन्द केसीको काम देश र जनताको हितमा छैन, सर्वत्र विरोध हुनपर्छ : भीम रावल

    काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले चिकित्सा शिक्षा सुधार अभियानका अभियन्त डा. गोविन्द केसीका काम देश र जनताको हितमा नरहेको दाबी गरेका छन्। उनले डा. केसीले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको...बाँकी

    एमालेको विरोध गर्नेहरु समृद्धिका बाधक हुन्: अध्यक्ष ओली

    मंसिर-३०, शनिबार/फिदिम– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताए। एमाले अग्रगमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको उनको भनाइ थियो। एमालेले...बाँकी

    एमालेको झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा पाँचथर पुग्यो

    मंसिर-३०,शनिबार/फिदिम – नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा विभिन्न प्रदेश र जिल्ला पार गर्दै आज शनिबार पाँचथर सदरमुकाम फिदिम पुगेको छ। गत मंसिर १४ गतेदेखि शुरु भएको अभियान पुस १ गतेसम्म मध्यान्ह मध्यपहाडी लोकमार्गको...बाँकी

    लोसपामाथि सरकार छाड्ने दबाब

    काठमाडौँ। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई सफाइ र सोही मुद्दामा प्रदेश सांसद अभियराम शर्मा लगायतलाई जन्मकैदको सजाय भएपछि लोकतान्त्रिक समाजवादी पार्टी आन्दोलित भएको छ। सो पार्टीका नेताहरुले सरकार...बाँकी

    कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते कांग्रेसको निर्णय

    मंसिर-२९ शुक्रबार/काठमाडौं  – महासमिति बैठक सार्ने कांग्रेसको निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले आसन्न महासमिति बैठक सार्ने निर्णय गरेको हो । आगामी फागुन ७ गतेदेखि १० गतेसम्म महासमिति बैठक...बाँकी

    नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    मंसिर-२९ शुक्रबार/काठमाडौं  – नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १२ गतेदेखि बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो। बैठकमा राष्ट्रिय सभाको उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन...बाँकी

    राष्ट्रियसभा निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन

    मंसिर-२९ शुक्रबार/काठमाडौं – निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र...बाँकी

    नेकपा एमालेको संकल्प यात्रा कोशी प्रदेश प्रवेश गऱ्यो

    मंसिर २७, बुधबार/काठमाडौं – एमालेले गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी लोकमार्ग अभियान १३औँ दिन आइतबार २६ मंसिर हिजो खोटाङ पुगेको छ । अध्यक्ष ओलीले नेतृत्व गरिरहेका छन्। उनी अहिले दैनिक १३–१४ घन्टा खटिरहेका...बाँकी

    मेयर साम्पाङको टोलीले प्रधानमन्त्री प्रचण्डलाई निवास पुगेर भेटे

    काठमाडौं – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”, उपमेयर अइन्द्र विक्रम बेधा र धरान वडा नं. २ का वडाध्यक्ष रमेश राईले प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई निवासमा भेट गरेका छन् । धरानका मेयर साम्पङको टोलीले...बाँकी