News Portal

गृहपृष्ठ # केपी शर्मा ओली

प्रधानमन्त्री ओलीको आशावादी सन्देश: योजनाबद्ध ढंगले परिस्थितिको सुधारका लागि प्रतिबद्ध

काठमाडौं, ३ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध रूपमा देशको वर्तमान परिस्थितिमा सुधार ल्याउनका लागि सक्रियता र धैर्यतासाथ अघि बढ्नुपर्ने बताएका छन्। आज नेपाल उद्योग परिसंघले आयोजित ‘महिला नेतृत्व शिखर सम्मेलन’मा सम्बोधन गर्दै उनले...बाँकी

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलनासम्बन्धी मुद्दा खारेज

काठमाडौं, फागुन २९ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार सो मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो। वरिष्ठ अधिवक्ता कुमार...बाँकी

फागुपूर्णिमा प्रकृति पुनर्जागरणको प्रतीक : प्रधानमन्त्री ओली

फाल्गुन २९, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले फागुपूर्णिमालाई वसन्तोत्सव तथा मदनोत्सवका रूपमा पनि मनाइने उल्लेख...बाँकी

कोशीमा प्रधानमन्त्री ओलीको सम्बोधन: संविधान र समृद्धिको मार्गमा प्रगति

कोशी प्रदेश, फाल्गुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै सरकारको प्रमुख लक्ष्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनु र समृद्धिको बाटोमा तीव्र गति सँग अगाडि बढ्नु भएको बताएका छन्। उहाँले जनताको...बाँकी

लोकतन्त्रको नाउँमा लुटतन्त्र? प्रमुख सल्लाहकारलाई प्रश्न

फाल्गुन २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई लोकतन्त्रको सही अभ्यासबारे प्रश्न उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो...बाँकी

प्रधानमन्त्री ओली : “जागिरभन्दा उद्यमशीलतामा ध्यान दिन जरुरी”

फाल्गुन २६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू जागिर खोज्ने प्रवृत्तिमा मात्र सीमित भइरहेकाे बताउँदै उद्यमशीलतामा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै उनले सरकारी...बाँकी

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा सांसद शाहीको गम्भीर आरोप

फाल्गुन २६, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएपछि राजनीतिक बहस चुलिएको छ। यस विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले...बाँकी

प्रधानमन्त्रीको आगमनमा सुर्खेतको सडक खाली गराउँदा स्थानीयको विरोध

२३ फागुन, सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनसँगै सुर्खेतमा सडक खाली गराउँदा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओली शुक्रबार सुर्खेत आइपुगेका हुन्। उनले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने, कर्णाली प्रदेश सभामा सम्बोधन...बाँकी

प्रधानमन्त्री ओली कोशी प्रदेशसभामा सम्बोधन गर्ने तयारीमा

फाल्गुन २३, विराटनगर – आगामी फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको...बाँकी

नेपाल–जापानको आयात–निर्यात सम्बन्ध विस्तार हुँदै : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १६ – नेपाल र जापानबीचको सम्बन्ध व्यापारिक तथा आर्थिक क्षेत्रमा समेत विस्तार भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। बालुवाटारमा शुक्रबार जापानी प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले दुई देशबीचको सरकारस्तरीय र जनस्तरीय सम्बन्ध...बाँकी