काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१८ पुगेको छ। बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर...बाँकी
काठमाडौँ – ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ। मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल...बाँकी
रुस – रुसको सेन्ट पिटर्सवर्गस्थित एक अस्पतालमा आगलागी हुँदा आईसीयूमा भर्ना भएका पाँच जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ। रुसी समाचार संस्थाका अनुसार विद्युतीय दुर्घटनाबाट भेन्टिलेटरमा आगो सल्किँदा मुस्लोले डढेर पाँचजना सङ्क्रमितको मृत्यु भएको...बाँकी
काठमाडौं – चिनियाँ अनुसन्धानकर्ताले संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन्। यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस सर्नसक्ने जोखिम बढेको हो। चीनमा कोरोनाभाइरसको प्रकोप उच्च...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या १२० पुगेको हो। सोमबार संक्रमण पुष्टि भएका सबै कपिलवस्तु...बाँकी
राजकुमार राई – भोजपुर जिल्ला अन्तर्गत अरुण गाउँपालिकाले वडा नम्बर २ मा बसोबास गरनुहुने महिला पुरुष गरी २८ जनालाई विभिन्न जिल्लाबाट उद्घार गरिएको छ। विभिन्न जिल्लामा गैइ रोजागार गरिरहेको अबस्थामा बिश्वमा कोरना माहामारी COVID 19...बाँकी
कुवेत – कुवेतमा २० दिनको लकडाउन थपिएको छ। कोरोना भाइरस संक्रमण रोक्नका लागि यहाँ देशव्यापी लकडाउन घोषणा गरिएको हो। आइतबारदेखि लकडाउनको यो अवधि सुरु हुनेछ। अरब टाईम्सका अनुसार कुवेतमा लगातार संक्रमितको संख्या बढिरहेकोले सरकारले लकडाउन थपिएको...बाँकी
काठमाडौँ – महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभर दुई लाख ७६ हजार २१५ जनाको मृत्यु भएको छ। हालसम्मको तथ्यांक अनुसार विश्वका ४० लाख १२ हजार ७७७ जना कोरोना संक्रमित भेटिएका छन्। यस्तै, १३...बाँकी
काठमाडौं – विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) देशमा थप ७ जना थपिएका छन। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ ७ जनामा कोरोना पुष्टि...बाँकी
काठमाडौं – संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । काठमाडौं । संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण कोरोना...बाँकी