News Portal

कोरोनाका कारण भारतमा फेरि गयो १ जनाको ज्यान, मृतकको संख्या ४ पुग्यो

हिमाली संचार संवाददाता
३९६ पटक

१९ मार्च २०२०

भारत।  नोवेल कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा इटाली हुदै जर्मनीको भ्रमण गरेर भारत फर्किएका थिए।

भारतमा कोरोना भाइरसका कारण बिहीबार बेलुकासम्म १७७ जना सङ्क्रमित भएका छन्। तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी नागरिक रहेका छन्।

यो पनि पढ्नुहोस।

भारतमा आइतबार ‘जनता कर्फ्यु’ 

कोरोना भाईरसकै कारण संसारी मन्दिरमा बलि चढाउन रोक 

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...